Sunday, April 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा ८४ जना मतदान अधिकृत तथा सहायक अधिकृतलाई अभिमुखीकरण

Radio Everest by Radio Everest
February 26, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, फागुन १४, सोलुखुम्बु । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरूप सोलुखुम्बुमा खटाइने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । सदरमुकामस्थित जनजागृती माध्यमिक विद्यालयमा आयोजित तालिमको पहिलो दिन ४२ जना मतदान अधिकृत र ४२ जना सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिइएको हो ।

तालिममा निर्वाचन प्रक्रिया, आचारसंहिता, मतपत्र व्यवस्थापन, मतगणना प्रक्रिया तथा आफ्नो जिम्मेवारीसम्बन्धी विषयमा विस्तृत जानकारी गराइएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी नेत्र घिमिरेले जानकारी दिनुभयो ।

पहिलो दिन खुम्बु पासाङल्हामु गाउँपालिका, महाकुलुङ गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकाका मतदान अधिकृत तथा सहायकलाई तालिम प्रदान गरिएको थियो । सूचना अधिकारी घिमिरेका अनुसार फागुन १५ गते लिखुपिके गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका र सोताङ गाउँपालिकाका अधिकृतहरूलाई तथा फागुन १६ गते सोलुदुधकुण्ड नगरपालिका, नेचासल्यान गाउँपालिका र कारागारका मतदान अधिकृत तथा सहायकलाई तालिम दिइने कार्यक्रम रहेको छ।

तालिमको सहजिकरण मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रमुख जिल्ला अधिकारी लिला कुमारी के.सी. पाण्डे तथा जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र राज अधिकारीले गरिरहनुभएको छ। जिल्लामा कुल ८५ हजार ५ सय १५ जना मतदाता रहेका छन्। निर्वाचनका लागि जिल्लाभर १ सय २४ वटा मतदान स्थल र १ सय ३९ वटा मतदान केन्द्र तोकिएको छ। प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा आगामी फागुन २१ गते मतदान सम्पन्न हुने छ ।

Previous Post

लिखुपिकेमा एमाले र काँग्रेसका एक दर्जन कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश

Next Post

सोलुखुम्बुमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण बनाउन सुरक्षा समितिको आग्राह

Related Posts

सोलुखुम्बुकी पत्रकार ढुंगाना गाउँ पर्यटन प्रवर्द्वनार्थ सम्मानीत

सोलुखुम्बुकी पत्रकार ढुंगाना गाउँ पर्यटन प्रवर्द्वनार्थ सम्मानीत

April 12, 2026
0
लगातार वर्षाले गहुँ बाली जोखिममा, मुक्लि रन्देपुका किसान चिन्तित

लगातार वर्षाले गहुँ बाली जोखिममा, मुक्लि रन्देपुका किसान चिन्तित

April 12, 2026
0
मूल्यवृद्धिको मारमा निर्माण व्यवसाय, सोलुखुम्बुका व्यवसायीको ध्यानाकर्षण

मूल्यवृद्धिको मारमा निर्माण व्यवसाय, सोलुखुम्बुका व्यवसायीको ध्यानाकर्षण

April 12, 2026
0
भकान्जेका चिया उत्पादकलाई भुक्तानी, सेयर सदस्यलाई ९ प्रतिशत मुनाफा

Discussion about this post

Everest Highlights

 सोलुमा सिर्जना उत्सव कार्यक्रम,  २० औँ कविका कविता एउटै महफिलमा, २ सर्जकलाइ पुरस्कार

 सोलुमा सिर्जना उत्सव कार्यक्रम,  २० औँ कविका कविता एउटै महफिलमा, २ सर्जकलाइ पुरस्कार

April 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुकी पत्रकार ढुंगाना गाउँ पर्यटन प्रवर्द्वनार्थ सम्मानीत

सोलुखुम्बुकी पत्रकार ढुंगाना गाउँ पर्यटन प्रवर्द्वनार्थ सम्मानीत

April 12, 2026
लगातार वर्षाले गहुँ बाली जोखिममा, मुक्लि रन्देपुका किसान चिन्तित

लगातार वर्षाले गहुँ बाली जोखिममा, मुक्लि रन्देपुका किसान चिन्तित

April 12, 2026
मूल्यवृद्धिको मारमा निर्माण व्यवसाय, सोलुखुम्बुका व्यवसायीको ध्यानाकर्षण

मूल्यवृद्धिको मारमा निर्माण व्यवसाय, सोलुखुम्बुका व्यवसायीको ध्यानाकर्षण

April 12, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly