Thursday, August 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आठ महिनामा विकास खर्च १९ प्रतिशत मात्रै

Radio Everest by Radio Everest
March 15, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १, सोलुखुम्बु । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको विकास खर्च कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार दोस्रो चौमासिक अवधिसम्ममा १९ प्रतिशत हाराहारी मात्रै पुँजीगत खर्च भएको छ। आर्थिक वर्षका लागि संघीय सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएकामा फागुन मसान्तसम्ममा नौ खर्ब २६ अर्ब ५८ करोड ६५ लाख खर्च भएको छ।

यो वार्षिक विनियोजनको ४७ दशमलव १८ प्रतिशत हो। चालु शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकामा ५४ दशमलव ३७ प्रतिशत खर्च भएको छ। पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा १९ दशमलव २४ प्रतिशत खर्च भएको छ भने वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजनमा भएकामा हालसम्म ५४ दशमलव ८९ प्रतिशत अर्थात् दुई खर्ब पाँच अर्ब ९५ करोड २३ लाख खर्च भएको कार्यालयले जनाएको छ। त्यस्तै, फागुन मसान्तसम्मको सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ४९ दशमलव ८९ प्रतिशत बराबर छ।

चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेकामा फागुन मसान्तसम्ममा सात खर्ब ६५ अर्ब १० करोड १६ लाख राजस्व उठेको हो। कर राजस्वतर्फ १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख उठाउने लक्ष्य रहेकामा फागुन मसान्तसम्ममा वार्षिक लक्ष्यको ५१ दशमलव चार प्रतिशत असुली भएको छ।

त्यस्तै, गैरकर राजस्वतर्फ एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख उठाउने लक्ष्य राखिएकामा हालसम्म ४५ दशमलव ७८ प्रतिशत असुली भएको कार्यालयले जनाएको छ।चालु आर्थिक वर्षका लागि सरकारले ५३ अर्ब ४४ करोड ६९ लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेकामा हालसम्म वार्षिक लक्ष्यको २४ दशमलव ७८ प्रतिशत अर्थात् १३ अर्ब २४ करोड ५० लाख अनुदान आएको पनि महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

Previous Post

सोलुखुम्बुमा सेयर निष्काशन विवादः उपमेयर नेतृत्वको निर्णयलाई ३ वडाको कडा अस्वीकार, ‘जनताको अधिकारमा गिद्धे नजर सहन्नौँ’

Next Post

सोलुखुम्बुमा ऋषिधन थुलुङले सार्वजनिक गरे निर्वाचन खर्च विवरण

Related Posts

बाढी पीडितको सहयोगका लागि खिजीदेम्बाका कर्मचारीको तीन दिनको तलब कट्टा गरिने

बाढी पीडितको सहयोगका लागि खिजीदेम्बाका कर्मचारीको तीन दिनको तलब कट्टा गरिने

August 27, 2026
0
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

August 27, 2026
0
फाप्लु आँखा अस्पतालमा एक वर्षमा ३ हजार ९३३ जनाको आँखा परीक्षण

फाप्लु आँखा अस्पतालमा एक वर्षमा ३ हजार ९३३ जनाको आँखा परीक्षण

August 27, 2026
0
भोटेकोशीमा आएको बाढीपछि सोलुखुम्बुका २४ जना सम्पर्कविहीन

Discussion about this post

Everest Highlights

भोटेकोशी बाढीको जोखिम अझै कायमै, सतर्क रहन आग्रह

रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला

August 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढी पीडितको सहयोगका लागि खिजीदेम्बाका कर्मचारीको तीन दिनको तलब कट्टा गरिने

बाढी पीडितको सहयोगका लागि खिजीदेम्बाका कर्मचारीको तीन दिनको तलब कट्टा गरिने

August 27, 2026
रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

रसुवाको भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १७७ पुग्यो

August 27, 2026
फाप्लु आँखा अस्पतालमा एक वर्षमा ३ हजार ९३३ जनाको आँखा परीक्षण

फाप्लु आँखा अस्पतालमा एक वर्षमा ३ हजार ९३३ जनाको आँखा परीक्षण

August 27, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly