Friday, May 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तिव्र हावाहुरीबाट सावधानी अपनाउन सोलु प्रहरीको आग्रह

Radio Everest by Radio Everest
March 17, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ३, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पछिल्ला केही दिनदेखि जिल्लासहित आसपासका क्षेत्रमा तिव्र गतिमा हावाहुरी चलिरहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रहरीका अनुसार हावाहुरीका कारण जनधनको क्षति हुन सक्ने सम्भावना रहेकाले पूर्व तयारी अत्यावश्यक रहेको जनाएको छ। यसका लागि घर वरिपरि रहेका टिन तथा छानालाई मजबुत बनाउने, कमजोर रुख तथा हाँगाहरू हटाउने जस्ता कार्य तत्काल गर्न अनुरोध गरिएको छ।

हावाहुरी चलिरहेको समयमा बाहिर ननिस्कन, झ्याल–ढोका राम्रोसँग बन्द गर्न तथा अनावश्यक रूपमा विद्युत् उपकरण प्रयोग नगर्न पनि प्रहरीको सुझाव छ । साथै रुख, विद्युत् पोल तथा होर्डिङ बोर्डबाट टाढा बस्न, खुला मैदान वा अग्ला स्थानमा नबस्न र सुरक्षित भवनभित्र आश्रय लिन भनिएको छ ।

सवारीसाधन चलाइरहेका चालकलाई पनि विशेष सावधानी अपनाउन आग्रह गर्दै, सम्भव भएसम्म सुरक्षित स्थानमा रोकिन र तिव्र हावाहुरीका बेला लामो दूरीको यात्रा नगर्न अनुरोध गरिएको । प्रहरीले सबैलाई सतर्क रहन र सम्भावित जोखिमबाट जोगिन सचेत रहन अपिल गरेको छ ।

Previous Post

सोलुखुम्बुमा एक युवक बेपत्ता, खोजी कार्य तीव्र

Next Post

उदयपुरको रुपाटारमा बिद्यालय दिवा खाजाको महत्व र स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम

Related Posts

रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

May 8, 2026
0
लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

May 7, 2026

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

May 8, 2026
लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

May 8, 2026
 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

May 8, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly