Friday, May 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरको रुपाटारमा बिद्यालय दिवा खाजाको महत्व र स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम

Radio Everest by Radio Everest
March 17, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ३, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिका वडा नं ५, रुपाटारमा बिद्यालय स्तरमा सञ्चालन हुने दिवा खाजाको महत्व, व्यवस्थापन, स्वास्थ्य तथा पोषण र सरसफाइ सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार बहुक्षेत्रिय पोषण योजाको समन्वय, वल्र्ड भिजन नेपालको सहयोग तथा हुरेण्डेक उदयपुर र जिड्स उदयपुरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा ८ वटा बिद्यालयका बालक्लवका प्रतिनिधि, स्वास्थ्य फोकल शिक्षक, बिव्यसका पदाधिकारी,र अन्य सरोकारवालाहरुको उपस्थिती रहेको सहकर्मी ठबिन्द्र मगरले जानकारी दिनुभयो । कार्यक्रममा दिवा खाजालाई स्थानिय स्तरको खाद्य बस्तुहरुको उपयोग र प्रयोगमा जोड,स्वास्थ्य तथा सरसफाई, आईरन फोलिक एसिडको समूचित प्रयोग सम्बन्धी अन्तरक्रिया तथा अभिमुखिकरण गरिएको थियो ।

Previous Post

तिव्र हावाहुरीबाट सावधानी अपनाउन सोलु प्रहरीको आग्रह

Next Post

ताप्ली गाउँपालिकामा हावाहुरीको वितण्डा: घरका छाना उडे, विद्युत र सडक सेवा अवरुद्ध

Related Posts

रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

May 8, 2026
0
लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

ताप्ली गाउँपालिकाले सुरु गर्‍यो डिजिटल प्रशासन अभियान, विद्यालय र स्वास्थ्य चौकीमा पनि ई–हाजिरी

May 7, 2026

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्डमा अपाङ्गता भएका व्यक्तिलाई सहयोगी सामग्री वितरण

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

रूभुङमा वि.स. २०२६ देखि साकेला निकालिँदै, संस्कृतिको जगेर्नामा सानो टोलको एकता

May 8, 2026
लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

लेक लागेका बिरामीदेखि विपतसम्मः सोलुखुम्बुमा रेडक्रस अग्रपंक्तिमा

May 8, 2026
 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

 माप्य दुधकोशीमा उत्कृष्ट विद्यालय र विद्यार्थी सम्मानित, शिक्षामा गुणस्तर ल्याउन पालिका सकृय

May 8, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly