Wednesday, June 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 खिजीदेम्बामा चैत्र २८ देखी वृहत सांस्कृतिक महोत्सव हुँदै 

Radio Everest by Radio Everest
March 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ४, सोलुखुम्बु । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा बृहत सांस्कृतिक महोत्सव हुने भएको छ ।  खिजीदेम्बा गाउँपालिकाको प्रायोजन तथा नेपाल आदिवासी जनजाति महासङ्घ समन्वय परिषद खिजीदेम्बा गाउँपालिकाको संयोजनमा आगामी चैत्र २८ गतेबाट ३ दिने वृहत सांस्कृतिक महोत्सव हुने भएको हो ।

आदिवासी जनजाति समुदायको सांस्कृतिक तथा धार्मिक संस्कार संस्कृति तथा रीतिरिवाजको संरक्षण गर्दे भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य सहित हरेक वर्ष आयोजना हुँदै आएको महोत्सवले यस वर्ष पनि निरन्तरता पाउने भएको हो ।  बहुजातीय, भाषा, संस्कार, संस्कृति र विविधता हाम्रो पहिचान, समृद्ध खिजीदेम्बा निर्माण हाम्रो अभियान भन्ने नारा सहित गाउँपालिका केन्द्र खिजीफलाँटेमा साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको आयोजकले जनाएको छ ।

महोत्सवमा तामाङ, सुनुवार, शेर्पा, भुजेल, नेवार, गुरुङ लगायतका आदिवासी समुदायका सांस्कृतिक नृत्य तथा झाँकीहरू प्रस्तुत हुने छन ।  महोत्सवमा यि समुदायले आफ्ना नृत्यहरू प्रस्तुत गर्ने आदिवासी जनजाति महासङ्घ समन्वय परिषद खिजिदेम्बाका सचिव कुसाङ शेर्पाले बताउनुभयो ।  महोत्सवमा प्रथम, द्वितीय र तृतीय हुने विजेता टिमले क्रमशः पुरस्कार राशि ५१ हजार, २५ हजार र १५ हजारको साथमा प्रमाणपत्र प्राप्त गर्ने उहाँले बताउनुभयो । 

Previous Post

ताप्ली गाउँपालिकामा हावाहुरीको वितण्डा: घरका छाना उडे, विद्युत र सडक सेवा अवरुद्ध

Next Post

खोटाङको केपीलासगढी २ खार्ताम्छामा हेलिकप्टर दुर्घटना, एक जना घाइते 

Related Posts

June 24, 2026
0
बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल रुपाकोटले छुट्यायो ४५ लाख बजेट

बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल रुपाकोटले छुट्यायो ४५ लाख बजेट

June 24, 2026
0
लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

June 23, 2026
0
केपिलासगढी गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न, ४७ करोड ५१ लाखभन्दा बढीको बजेट सर्वसम्मत पारित

Discussion about this post

Everest Highlights

चौदण्डीगढी नगरपालिकाको १ अर्ब ३७ करोडको बजेट सार्वजनिक, पूर्वाधार र रोजगारीमा जोड

चौदण्डीगढी नगरपालिकाको १ अर्ब ३७ करोडको बजेट सार्वजनिक, पूर्वाधार र रोजगारीमा जोड

June 23, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

June 24, 2026
बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल रुपाकोटले छुट्यायो ४५ लाख बजेट

बाँदर आतंक नियन्त्रण गर्न दिक्तेल रुपाकोटले छुट्यायो ४५ लाख बजेट

June 24, 2026
लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

लिखु जलविद्युत् आयोजनाको विवाद सिंहदरबार पुग्यो, ऊर्जा मन्त्रालयले बोलायो निर्णायक बैठक

June 23, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly