Tuesday, June 23, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 थुलुङ दुधकोशीको विज्ञप्ति ः पालिकाकै कामका लागी काठमाण्डौ गएका बेला भ्रम फैलाइएको दावी 

Radio Everest by Radio Everest
March 22, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ८, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा कर्मचारी नभएको विषयमा गाउँपालिकाले विज्ञप्ति सार्वजनिक गरेको छ ।  गत चैत्र ५ र ६ गते २ दिन गाउँपालिका कर्मचारी विहीन भएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा सुरु भएपछि गाउँपालिकाले शनिवार एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।

 गाउँपालिका प्रवक्ता भोजराज कार्कीले एक विज्ञप्ति मार्फत गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी नभएको भन्ने विषय सत्य भएको बताउँदै खास कारण फोन मार्फत अपरिचित व्यक्तिले धम्की दिएको कारण भनिएको भएपनि कर्मचारीहरू नियमित कामको लागी काठमाण्डौ गएको बताउनुभएको हो ।  

विज्ञप्ति मार्फत उहाँले धाक धम्की गर्ने व्यक्तिहरू र कर्मचारी बीच आपसी सहमति भएर नियमित सेवा प्रवाह भइरहेको भन्दै सामाजिक सञ्जालमा आएको विषयमा सत्यता नभएको गाउँपालिकाले विज्ञप्ति मार्फत भनेकाे छ ।  गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत सहित लेखा अधिकृत, प्राविधिक शाखाका कर्मचारी सबै कामको सिलसिलामा काठमाण्डौ भएको बेला कार्यालयमा भिडियो खिचेर प्रसारण गरिएको गाउँपालिकाको भनाई छ ।  

Previous Post

 फ्याकिएका दाम्चाबाट धागो बनाउने प्रविधि चौदण्डीगढीमा, मेयर लामाबाट उद्‌घाटन 

Next Post

 रास्वपा सोलु काठमाण्डौ सम्पर्क विभाग पुनर्गठन तथा ¥याट विस्तार अध्यक्षमा कार्की र बस्नेत

Related Posts

सगरमाथा दुर्घटनामा घाइते शेर्पाका लागि ८१ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन

सगरमाथा दुर्घटनामा घाइते शेर्पाका लागि ८१ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन

June 23, 2026
0
सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

June 22, 2026
0
एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
0
तिङ्लामा चट्याङबाट पशुचौपाया मरेपछि पीडित परिवारलाई राहत सहयोग

Discussion about this post

Everest Highlights

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

जलविद्युत् आयोजना विवाद : लिखुपिके र उमाकुण्डमा प्रभावित नागरिकका जायज माग सम्बोधन गर्न दबाब

June 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सगरमाथा दुर्घटनामा घाइते शेर्पाका लागि ८१ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन

सगरमाथा दुर्घटनामा घाइते शेर्पाका लागि ८१ लाख रुपैयाँभन्दा बढी सहयोग संकलन

June 23, 2026
सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

सोलुदुधकुण्डमा विद्यालयस्तरीय जबरजस्तीकरणी नियन्त्रण तथा रोकथाम सचेतना कार्यक्रम जारी

June 22, 2026
एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

एकल महिलाको आर्थिक सशक्तीकरणका लागि नेचासल्यान गाउँपालिकाद्वारा बङ्गुर र बाख्रा वितरण

June 22, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly