Friday, March 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुका ९ महिलाकाे आङखस्ने समस्याको निशुल्क शल्यक्रिया, बजेट अभावमा अन्य १ सय ११ जना छुटे

Radio Everest by Radio Everest
March 27, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

          चैत्र १३, सोलुखुम्बु ।हिमाली जिल्ला सोलुखुम्बुका महिलाहरुको निशुल्क पाठेघरको शल्यक्रिया गरिएको छ।  जिल्ला अस्पताल फाप्लुले जिल्लाका १० जना महिलाहरूलाई आङ खस्ने समस्याको निशुल्क शल्यक्रिया सेवा उपलब्ध गराएको हो । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८२/८३ को बजेटबाट महिलाहरूको आङ खस्ने समस्याको निशुल्क शल्यक्रिया गरिएको हो ।

 बुधबार बाट सुरु भएको शल्यक्रिया शुक्रबार सम्म ९ जना महिलाहरूलाई सेवा दिएर समापन गरिएको जिल्ला अस्पताल फाप्लुका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिनेश मण्डलले बताउनुभयो । उहाँले जिल्लाभर अस्पतालले गरेको स्कृनिङ र पालिकाहरुबाट प्राप्त तथ्याङ्क अनुसार हाल १ सय २० जना महिलाहरू यो समस्या बाट प्रताडित भएको पाइएको छ ।

 उक्त सङ्ख्याका बिरामीहरू मध्ये केही पालिकाबाट हुने कार्यक्रम मार्फत लाभान्वित भएको भएपनि धेरै सङ्ख्यामा अझै पनि महिलाहरु यो समस्याबाट प्रताडित भइरहेको तथ्य आँखै अघि रहेको उल्लेख गर्नुभयो ।  यि सबै महिलाहरूको उपचारका लागी यस वर्ष पर्याप्त बजेट नभएकाले सम्भावना नभएको भन्दै उहाँले आगामी वर्षहरूमा निरन्तर कार्यक्रम आउने अपेक्षा गरेको उल्लेख गर्नुभयो ।

 अस्पताल व्यवस्थापन समितिले धेरै भन्दा धेरै महिलाहरूलाई लाभान्वित बनाउनका लागी पहल गरिरहेको भएपनि प्रयत्नले सार्थकता पाउने वा नपाउने निश्चित नभएकाले हाल कार्यक्रम ९ जनालाई सेवा दिएर बन्द गर्नुपर्ने अवस्था भएको उहाँको भनाई थियो ।  यस वषर्, मन्त्रालयले विनीयोजन गरेको उक्त बजेट मार्फत ९ जनाले सेवा लिएका छन् ।

 ग्रामीण भेगका बिरामीहरूसँग प¥याप्त उपचार खर्च नहुँदा रोग पालेर बस्नुपर्ने बाध्यता रहिआएको छ ।  पहाडी भेगमा यो समस्या व्यप्त रहेको उपचारमा संलग्न डाक्टर अभिताव ठाकुरको भनाई छ ।  

Previous Post

 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

Related Posts

 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

March 27, 2026
0
सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

March 26, 2026
0
सिन्धुलीमाढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने तालिम सम्पन्न

सिन्धुलीमाढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने तालिम सम्पन्न

March 26, 2026
0
 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

March 26, 2026
0

Discussion about this post

Everest Highlights

 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

सोलुका ९ महिलाकाे आङखस्ने समस्याको निशुल्क शल्यक्रिया, बजेट अभावमा अन्य १ सय ११ जना छुटे

March 27, 2026
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

March 27, 2026
सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

March 26, 2026
सिन्धुलीमाढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने तालिम सम्पन्न

सिन्धुलीमाढीमा बालमैत्री तथा पोषणमैत्री स्थानीय शासनसम्बन्धी ३ दिने तालिम सम्पन्न

March 26, 2026
 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

 रेडपान्डा संरक्षणका लागी सोलुखुम्बुमा सरोकारवाला सँग अन्तरकृया 

March 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

सोलुका ९ महिलाकाे आङखस्ने समस्याको निशुल्क शल्यक्रिया, बजेट अभावमा अन्य १ सय ११ जना छुटे

March 27, 2026
 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

 जिल्ला अस्पताल फाप्लुको विडम्बनाः १५ बेडको अस्पताल ५० औँ बेडको सेवा 

March 27, 2026
सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

सोलुमा ग्याँसको कृतीम अभाव शृजना, सांसद गुरुङले गरिन सिडिओको ध्यानाकर्षण

March 26, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly