Monday, March 30, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 एमाले फाप्लु वडा समितिका अध्यक्ष सहितका पदाधिकारीले गरे सामूहिक परित्याग 

Radio Everest by Radio Everest
March 30, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १६, सोलुखुम्बु ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको एउटा एमाले वडा कमिटीले सामूहिक राजीनामा पेश गरेको छ । लामो समय देखी पार्टीको काममा कृयासिल रहेका वडा तहका पार्टी पदाधिकारीहरूले सामूहिक राजिनामा दिएका हुन ।

 नगरपालिकाको वडा नम्बर ४ को वडा समितिका अध्यक्ष सहित उपसचिव तथा सदस्यहरूले जिल्ला कार्य समिति समक्ष राजिनामा पत्र बुझाएका हुन ।  पछिल्लो समय नेकपा एमालेको नेतृत्वहिन, विचारहिन हुँदै एकात्मक शासन प्रवृतिमा लिप्त् भएको भन्दै पार्टीको वडा कमिटीका उच्च पदाधिकारीले राजीनामा दिएका हुन ।  

सामूहिक राजिनामा पेश गर्नेहरुमा वडा नम्बर ४ कमिटीका अध्यक्ष ल्हाक्पा लामा, उपसचिव पासाङफुटी शेर्पा, सदस्यहरू पासाङ लामा, निमा शेर्पा, गेलु शेर्पा, सुम्बा शेर्पा र काजी तामाङले राजीनामा दिएका हुन । उनीहरूले देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रममा पार्टी र नेतृत्वहरूले सही दिशा दिन नसकेकोले राजीनामा बुझाएको बताएका छन् । 

Previous Post

 सोलुखुम्बुमा २ वर्ष यता एसइई दिने विद्यार्थी क्रमशः घट्दै, यस वर्ष १६ सय ३६ मा झरे 

Related Posts

एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

 सोलुखुम्बुमा २ वर्ष यता एसइई दिने विद्यार्थी क्रमशः घट्दै, यस वर्ष १६ सय ३६ मा झरे 

March 29, 2026
0
 ओली पक्राउको विरोध गर्दै एमाले सोलुले पठायो प्रधानमन्त्रीलाई विरोध पत्र 

 ओली पक्राउको विरोध गर्दै एमाले सोलुले पठायो प्रधानमन्त्रीलाई विरोध पत्र 

March 29, 2026
0
अध्यक्ष पक्राउको विरोधमा एमाले सोलुका कार्यकर्ताले गरे मसाल जुलुस 

अध्यक्ष पक्राउको विरोधमा एमाले सोलुका कार्यकर्ताले गरे मसाल जुलुस 

March 28, 2026
0
एमाले अध्यक्ष केपी ओली पक्राउ

एमाले अध्यक्ष केपी ओली पक्राउ

March 28, 2026
0

Discussion about this post

Everest Highlights

 एमाले फाप्लु वडा समितिका अध्यक्ष सहितका पदाधिकारीले गरे सामूहिक परित्याग 

 एमाले फाप्लु वडा समितिका अध्यक्ष सहितका पदाधिकारीले गरे सामूहिक परित्याग 

March 30, 2026
एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

 सोलुखुम्बुमा २ वर्ष यता एसइई दिने विद्यार्थी क्रमशः घट्दै, यस वर्ष १६ सय ३६ मा झरे 

March 29, 2026
 ओली पक्राउको विरोध गर्दै एमाले सोलुले पठायो प्रधानमन्त्रीलाई विरोध पत्र 

 ओली पक्राउको विरोध गर्दै एमाले सोलुले पठायो प्रधानमन्त्रीलाई विरोध पत्र 

March 29, 2026
अध्यक्ष पक्राउको विरोधमा एमाले सोलुका कार्यकर्ताले गरे मसाल जुलुस 

अध्यक्ष पक्राउको विरोधमा एमाले सोलुका कार्यकर्ताले गरे मसाल जुलुस 

March 28, 2026
एमाले अध्यक्ष केपी ओली पक्राउ

एमाले अध्यक्ष केपी ओली पक्राउ

March 28, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 एमाले फाप्लु वडा समितिका अध्यक्ष सहितका पदाधिकारीले गरे सामूहिक परित्याग 

 एमाले फाप्लु वडा समितिका अध्यक्ष सहितका पदाधिकारीले गरे सामूहिक परित्याग 

March 30, 2026
एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

 सोलुखुम्बुमा २ वर्ष यता एसइई दिने विद्यार्थी क्रमशः घट्दै, यस वर्ष १६ सय ३६ मा झरे 

March 29, 2026
 ओली पक्राउको विरोध गर्दै एमाले सोलुले पठायो प्रधानमन्त्रीलाई विरोध पत्र 

 ओली पक्राउको विरोध गर्दै एमाले सोलुले पठायो प्रधानमन्त्रीलाई विरोध पत्र 

March 29, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly