Wednesday, July 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा ६ वर्षमा विपदबाट ठुलो क्षति, १२ जनाको मृत्यु

Radio Everest by Radio Everest
March 30, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो करिब ६ वर्षको अवधिमा विभिन्न प्रकारका विपद्का कारण मानवीय तथा भौतिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार जिल्लामा आर्थिक वर्ष २०७७÷०७८ देखि २०८२÷०८३ हालसम्म विपद्का कारण १२ जनाको ज्यान गएको छ भने ४७ जना घाइते भएका छन् । प्रहरीका अनुसार सो अवधिमा ७४ वटा पशुचौपाया र ३७ वटा पशुपन्छी मरेका छन् ।

त्यस्तै, ७४५ वटा भौतिक संरचनामा क्षति पुगेको छ । कुल क्षतिको अनुमानित मूल्य ४० करोड ३१ लाख ५५ हजार २ सय ५० रुपैयाँ रहेको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी विकास राईका अनुसार जिल्लामा आगलागी, पहिरो, जंगली जनावरको आक्रमण, चट्याङ, हावाहुरी तथा भूकम्पजस्ता विभिन्न विपद्का घटनाबाट क्षतिहरू भएका हुन् । विपद्का घटनाहरू वर्षेनी दोहोरिने क्रम जारी रहेको भन्दै मानव जीवनसँगै आर्थिक क्षेत्रलाई समेत गम्भीर असर पारिरहेको उहाँको भनाई छ ।

प्रहरीले जोखिम न्यूनीकरणका लागि सचेतना अभिवृद्धि, पूर्वतयारी तथा स्थानीय तहसँग समन्वय गरी काम भइरहेको जनाएको छ । साथै, विपद्का बेला छिटो उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहने पनि कार्यालयले जनाएको छ । स्थानीयवासीहरूले भने विपद् जोखिम कम गर्न दीर्घकालीन योजना र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताएका छन् ।

Previous Post

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण

Next Post

प्रधानमन्त्री समक्ष सांसद कार्कीका १३ बुँदे एजेण्डा, जिल्लामा विकासको रोडम्यापका आधार

Related Posts

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

June 30, 2026
0
माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

June 30, 2026
0
विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

June 30, 2026
0
सोलु हाइड्रोपावरद्वारा मनसुनजन्य विपद् पूर्वतयारी तथा उद्धार अभ्यास

Discussion about this post

Everest Highlights

उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

उत्कृष्ट बाउसे र रोपारलाई सम्मान गरी सोलुमा २३औँ राष्ट्रिय धान दिवस मनाईयो

June 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

June 30, 2026
माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

माप्य दूधकोशीका बालविकास शिक्षकलाई पाँचदिने पुनर्ताजगी तालिम

June 30, 2026
विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

विद्यालय शिक्षालाई कृषिसँग जोड्दै ताप्ली गाउँपालिकाद्वारा कृषि सामग्री सहयोग

June 30, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly