Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रधानमन्त्री समक्ष सांसद कार्कीका १३ बुँदे एजेण्डा, जिल्लामा विकासको रोडम्यापका आधार

Radio Everest by Radio Everest
March 31, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १७, सोलुखुम्बु । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको कोशी प्रदेशका प्रतिनिधीसभा सदस्यहरुको बैठकमा सोलुखुम्बुका प्रतिनिधीसभा सदस्य प्रकाशसिंह कार्कीले १३ बुँदे एजेण्डा प्रस्तुत गर्नुभएको छ । सोमबार प्रधानमन्त्री समक्ष कार्कीले जिल्लाको समग्र विकासका लागि १३ बुँदे महत्वपूर्ण एजेन्डा प्रस्तुत गर्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद कार्कीले विशेष गरी पूर्वाधार, स्वास्थ्य, शिक्षा, ऊर्जा, सञ्चार र पर्यटन क्षेत्रलाई केन्द्रमा राख्दै सोलुखुम्बुको दीर्घकालीन विकासका लागि ठोस योजनाहरू अघि सार्नुभयो ।

उहाँले बिपी राजमार्ग हुँदै सोलुखुम्बु, ओखलढुंगा र खोटाङ जोड्ने सडकको स्तरोन्नति, कालोपत्रे तथा वर्षौंदेखि अलपत्र रहेका पुलहरू यथासिघ्र सम्पन्न गर्नुपर्नेमा जोड दिनुभएको थियो । यस्तै, खुम्बुपासाङल्हमु र सोताङ गाउँपालिकामा विद्युत सबस्टेसन निर्माण गरी कालापत्थरसम्म १३२ केभीए लाइन विस्तार गरेर जिल्लाभर विद्युत पहुँच पु¥याउनुपर्ने माग गर्नुभयो ।

उहाँले दुधकोशी करिडोर निर्माणलाई प्राथमिकतामा राख्दै गोल्डेन सगरमाथा सडक कालोपत्रे तथा सदरमुकामबाट सबै गाउँपालिका जोड्ने सडक सञ्जाल विस्तार गर्नुपर्ने माग राख्नुभएको थियो । साथै, बर्खुघाट, दिलिघाट, अधेरी लगायत स्थानमा डिपिआर तयार भएर पनि निर्माण हुन नसकेका मोटरेबल पुलहरू छिटो सम्पन्न गर्नुपर्ने उहाँको माग छ ।

स्वास्थ्यतर्फ फाप्लु अस्पतालमा ब्लड बैंक स्थापना, सुविधासम्पन्न एम्बुलेन्स व्यवस्था र सबै पालिकामा अस्पताल स्तरोन्नतिको आवश्यकता औंल्याउनुभयो । यस्तैखानेपानीको पहुँच जिल्लाभर विस्तार गर्नुपर्ने, कृषकहरूको उत्पादन बजारीकरणका लागि प्रत्येक गाउँपालिकामा निःशुल्क कृषि एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, त्यसैगरी, नेपाल टेलीकमकोसेवा जिल्लाभर विस्तार, बाँदर नियन्त्रण, वैज्ञानिक शिक्षा प्रणाली विकास तथा विद्यालय सुधारमा विशेष ध्यान दिनुपर्ने उनले जोड दिए ।

पर्यटन प्रवद्र्धनका लागि ७२ सिट क्षमताको जहाज बस्न सक्ने विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्नुपर्ने र नेचासल्यानमा निर्माणाधीन प्रविधीक शिक्षालय सिटिइभिटी अन्तर्गतको आंगिक क्याम्पसलाई तीव्र गतिमा सम्पन्न गरी सञ्चालनमा ल्याउनुपर्ने माग समेत उहाँले राख्नुभएको थियो । सांसद कार्कीका यी प्रस्तावहरूले सोलुखुम्बुको समग्र विकासका लागि दीर्घकालीन रोडम्याप प्रस्तुत गरेको विश्लेषण गरिएको छ ।

Previous Post

सोलुखुम्बुमा ६ वर्षमा विपदबाट ठुलो क्षति, १२ जनाको मृत्यु

Next Post

 ज.जा निमाविका पूर्व विद्यार्थीहरूले दिए विद्यालयलाई खेलकुद सामाग्री 

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
 ज.जा निमाविका पूर्व विद्यार्थीहरूले दिए विद्यालयलाई खेलकुद सामाग्री 

 ज.जा निमाविका पूर्व विद्यार्थीहरूले दिए विद्यालयलाई खेलकुद सामाग्री 

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly