Tuesday, March 31, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा एसइईका केन्द्राध्यक्षलाई अभिमुखीकरण

Radio Everest by Radio Everest
March 31, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १७, सोलुखुम्बु । माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई व्यवस्थित, मर्यादित र निष्पक्ष रूपमा सञ्चालन गर्ने उद्देश्यले सोलुखुम्बुमा परीक्षा केन्द्राध्यक्षहरूका लागि अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुले जिल्लाका विभिन्न परीक्षा केन्द्रका लागि नियुक्त केन्द्राध्यक्षहरूलाई एकदिने अभिमुखीकरण तालिम प्रदान गरेको हो ।

तालिममा परीक्षा सञ्चालन प्रक्रिया, प्रश्नपत्रको सुरक्षित ढुवानी, तथा परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन आवश्यक प्रशासनिक र प्राविधिक पक्षबारे जानकारी दिइएको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका प्रमुख पुण्यराज डंगोलले बताउनुभयो । प्रमुख डंगोलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्लाभरका १४ परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी केन्द्राध्यक्षहरूलाई परीक्षा सञ्चालनका क्रममा अपनाउनुपर्ने मापदण्ड, अनुशासन कायम गर्ने उपाय तथा आवश्यक निर्देशन प्रदान गरिएको थियो ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) चैत १९ गतेदेखि सुरु हुँदैछ । सोलुखुम्बु जिल्लाबाट कुल १ हजार ६ सय ३६ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । जसमध्ये नियमित साधारणतर्फ १ हजार ५ सय १३, प्राविधिक धारतर्फ ९९ र ग्रेडवृद्धितर्फ २४ विद्यार्थी सहभागी हुनेछन्।

ती विद्यार्थीहरूले सोलुदुधकुण्ड नगरपालिका, माप्य दूधकोशी गाउँपालिका, सोताङ गाउँपालिका, महाकुलुङ गाउँपालिका, लिखुपिके गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकाका विभिन्न परीक्षा केन्द्रहरूबाट परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाईका सूचना अधिकारी विर्मा डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार एसइई परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ ।

Previous Post

 ज.जा निमाविका पूर्व विद्यार्थीहरूले दिए विद्यालयलाई खेलकुद सामाग्री 

Next Post

सोलुदुधकुण्डमा नयाँ प्रमुख प्रशासकीयको रुपमा उपसचिव थापा आउँदै

Related Posts

कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

 सोलुदुधकुण्डले योजना फरफारकको काम वडाबाटै गर्ने 

प्रधानमन्त्री समक्ष सांसद कार्कीका १३ बुँदे एजेण्डा, जिल्लामा विकासको रोडम्यापका आधार

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कार्य सम्पादन मूल्यांकनमा  काेशी प्रदेश कै पहिलाे सोलुदुधकुण्ड नगरपालिका

 सोलुदुधकुण्डले योजना फरफारकको काम वडाबाटै गर्ने 

March 31, 2026
सोलुदुधकुण्डमा नयाँ प्रमुख प्रशासकीयको रुपमा उपसचिव थापा आउँदै

सोलुदुधकुण्डमा नयाँ प्रमुख प्रशासकीयको रुपमा उपसचिव थापा आउँदै

March 31, 2026
सोलुखुम्बुमा एसइईका केन्द्राध्यक्षलाई अभिमुखीकरण

सोलुखुम्बुमा एसइईका केन्द्राध्यक्षलाई अभिमुखीकरण

March 31, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly