Wednesday, April 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

१ लाख पुरस्कार राशीको नृत्य प्रतियोगिता, नृत्यकारका लागी अवसरै अवसर 

Radio Everest by Radio Everest
April 1, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ९, सोलुखुम्बु । सोलुखुम्बुको दुधकुण्ड ज्वालामाई युवा समुह स्थापनाको अवसरमा खुल्ला एकल नृत्य प्रतियोगिता हुने भएको छ ।  आगामी बैशाख १५ गतेबाट १९ गते सम्म ३ दिन युवा समुहले आफ्नो स्थापनाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो । आज सल्लेरीमा आयोजित एक पत्रकार सम्मेलन गरेर सो बारेमा जानकारी गराइएको हो ।  संस्थाका अध्यक्ष टिकाराम परियार तथा कार्यक्रम संयोजक छिरिङ तामाङले पत्रकार सम्मेलन मार्फत कार्यक्रम बारे जानकारी दिँदै नृत्य कलाकारहरूलाई सहभागीता कोलागी आह्वान गरेका छन् ।  खुल्ला एकल नृत्य प्रतियोगिताको प्रथम पुरस्कार राशि १ लाख तोकिएको छ ।  यस्तै द्वितीय, तृतीय, सान्त्वना र पाँचौ हुनेलाई क्रमशः ५० हजार, २५ हजार, १० हजार र ५ हजार पुरस्कारको साथमा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।  

Previous Post

सोलुदूधकुण्ड नगरपालिकामा ३ सय बढी कुकुर–विरालोलाई निःशुल्क रेविज खोप

Next Post

सल्लेरीमा एसइईका कारण बढ्यो चहलपहल

Related Posts

५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

April 1, 2026
0
 सोलु हाइड्रो सेयर भर्नेहरूको भिडले सल्लेरी व्यस्त  

सल्लेरीमा एसइईका कारण बढ्यो चहलपहल

April 1, 2026
0
सोलुदूधकुण्ड नगरपालिकामा ३ सय बढी कुकुर–विरालोलाई निःशुल्क रेविज खोप

सोलुदूधकुण्ड नगरपालिकामा ३ सय बढी कुकुर–विरालोलाई निःशुल्क रेविज खोप

April 1, 2026
0
साल्मे, सिस्नेरी पहिरोमा भासिएको सडक ट्राफिक प्रहरीको अगुवाईमा मर्मत

साल्मे, सिस्नेरी पहिरोमा भासिएको सडक ट्राफिक प्रहरीको अगुवाईमा मर्मत

April 1, 2026
0
Next Post
 सोलु हाइड्रो सेयर भर्नेहरूको भिडले सल्लेरी व्यस्त  

सल्लेरीमा एसइईका कारण बढ्यो चहलपहल

Discussion about this post

Everest Highlights

५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

April 1, 2026
 सोलु हाइड्रो सेयर भर्नेहरूको भिडले सल्लेरी व्यस्त  

सल्लेरीमा एसइईका कारण बढ्यो चहलपहल

April 1, 2026
१ लाख पुरस्कार राशीको नृत्य प्रतियोगिता, नृत्यकारका लागी अवसरै अवसर 

१ लाख पुरस्कार राशीको नृत्य प्रतियोगिता, नृत्यकारका लागी अवसरै अवसर 

April 1, 2026
सोलुदूधकुण्ड नगरपालिकामा ३ सय बढी कुकुर–विरालोलाई निःशुल्क रेविज खोप

सोलुदूधकुण्ड नगरपालिकामा ३ सय बढी कुकुर–विरालोलाई निःशुल्क रेविज खोप

April 1, 2026
साल्मे, सिस्नेरी पहिरोमा भासिएको सडक ट्राफिक प्रहरीको अगुवाईमा मर्मत

साल्मे, सिस्नेरी पहिरोमा भासिएको सडक ट्राफिक प्रहरीको अगुवाईमा मर्मत

April 1, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

April 1, 2026
 सोलु हाइड्रो सेयर भर्नेहरूको भिडले सल्लेरी व्यस्त  

सल्लेरीमा एसइईका कारण बढ्यो चहलपहल

April 1, 2026
१ लाख पुरस्कार राशीको नृत्य प्रतियोगिता, नृत्यकारका लागी अवसरै अवसर 

१ लाख पुरस्कार राशीको नृत्य प्रतियोगिता, नृत्यकारका लागी अवसरै अवसर 

April 1, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly