Thursday, September 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

Radio Everest by Radio Everest
April 1, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १८, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिकामा रहेको पञ्चावती आधारभूत विद्यालय, रामपुरले आफ्नो स्थापना कालको ५० वर्ष पूरा गरेको अवसरमा भव्य रूपमा स्वर्ण जयन्ती महोत्सव मनाएको छ । २०३१ सालमा स्थापना भई प्राथमिक विद्यालयको रूपमा सञ्चालन सुरु गरेको यस विद्यालयले २०६६ सालदेखि आधारभूत तह (कक्षा ६–८) सञ्चालन गर्दै आएको छ । स्वर्ण जयन्तीको अवसरमा विद्यालयले विविध कार्यक्रमहरूको आयोजना गरेको थियो । कार्यक्रममा पूर्व विद्यार्थी, अभिभावक तथा विभिन्न सहयोगी दाताहरूको उल्लेखनीय सहभागिता रहेको सहकर्मी ठविन्द्र मगरले जानकारी दिनुभयो ।

विद्यालय सञ्चालन तथा व्यवस्थापनका लागि सो अवसरमा कुल ४ लाख ५० हजार रुपैयाँ चन्दा संकलन भएको जानकारी दिइएको छ । विद्यालयको शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यले निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्र नारायण श्रेष्ठका स्वर्गीय हजुरबुबा खड्ग नारायण श्रेष्ठको स्मृतिमा उहाँका परिवारबाट १ लाख ५ हजार रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिएको छ । उक्त सहयोग दत्त नारायण श्रेष्ठ, हरि नारायण श्रेष्ठ, पूर्णमाया श्रेष्ठ तथा नातिहरू अशोक श्रेष्ठ, मोहन श्रेष्ठ र इन्द्र नारायण श्रेष्ठको संयुक्त परिवारबाट गरिएको हो ।

कार्यक्रम ताप्ली गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माको प्रमुख आतिथ्यता, उपाध्यक्ष धनामाया मगरको विशेष आतिथ्यता तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्र नारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमका क्रममा विद्यालयलाई विभिन्न क्षेत्रमा सहयोग पु¥याउने व्यक्तित्वहरूलाई मायाको चिनो तथा प्रशंसा पत्र प्रदान गरिएको थियो भने पूर्व विद्यालय व्यवस्थापन समिति सदस्य, पूर्व शिक्षक तथा संस्थापकहरूलाई सम्मान समेत गरिएको थियो ।

Previous Post

सल्लेरीमा एसइईका कारण बढ्यो चहलपहल

Next Post

अप्ठयारो सडकमा भुपू मन्त्री भुपेन्द्रको नजर, तल्लो विजयखर्कका लागी सहजता

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
अप्ठयारो सडकमा भुपू मन्त्री भुपेन्द्रको नजर, तल्लो विजयखर्कका लागी सहजता

अप्ठयारो सडकमा भुपू मन्त्री भुपेन्द्रको नजर, तल्लो विजयखर्कका लागी सहजता

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly