Tuesday, May 26, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अप्ठयारो सडकमा भुपू मन्त्री भुपेन्द्रको नजर, तल्लो विजयखर्कका लागी सहजता

Radio Everest by Radio Everest
April 1, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ९, सोलुखबुम्बु । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा सडक ढलानको काम सुरु भएको छ । वडाको चमपावती माध्यमिक विद्यालय बाट रातमाटे गाउँ तर्फ झर्ने सडकको कठिन अवस्थाको सडक ढलाल सुरु भएको हो । ग्रामीण यातायातलाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले सडक स्तरोन्नति गर्दै ढलान कार्य अगाडि बढाइएको हो ।

वडा कार्यालयदेखि साप्सुखोला लिपे दोभानसम्मको सडक स्तरोन्नति आयोजाना अन्तर्गत पर्ने उक्त सडक भौतिक पुर्वाधार विकास मन्त्रालय अन्तर्गतको बजेट मार्फत ढलान कार्य सुरु भएको जनाइएको छ । पुर्व मन्त्री भुपेन्द्र राईको पहलमा मूल्य अभिवृद्धि कर र पिएस सहित राधा भगवती कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. ले ३७ लाख ७३ हजार २ सय ३२ रुपैयाँ बजेटमा कामको जिम्मा लिएको भौतिक पूर्वाधार विकास कार्यालय खोटाङले जनाएको छ ।

निर्माण कार्यका लागि २०८२ माघ २२ गते ठेक्का सम्झौता भएको योजनाको काम २०८३ जेठ ३१ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सडक ढलान सम्पन्न भएपछि हिलो र धुलोबाट मुक्त हुने स्थानीय सागर खनालले जानकारी दिए

Previous Post

५० वर्ष पूरा गर्दै पञ्चावती आविले मनायो स्वर्ण जयन्ती

Next Post

गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

Related Posts

खोटाङमा विवाहको चार महिनामै श्रीमती मृत फेला, श्रीमान पक्राउ

खोटाङमा विवाहको चार महिनामै श्रीमती मृत फेला, श्रीमान पक्राउ

May 26, 2026
0
थामे बाढीको जोखिम न्यूनीकरणका लागि जोरसल्लेमा तटबन्ध निर्माण

थामे बाढीको जोखिम न्यूनीकरणका लागि जोरसल्लेमा तटबन्ध निर्माण

May 26, 2026
0
विदेश पठाइदिने भन्दै रकम असुल्ने तिङ्लाका कार्की पक्राउ

विदेश पठाइदिने भन्दै रकम असुल्ने तिङ्लाका कार्की पक्राउ

May 25, 2026
0
सोलुखुम्बुमा प्रहरी–पत्रकार अन्तरक्रिया, सूचना प्रवाह र सुरक्षामा सहकार्यको जोड

Discussion about this post

Everest Highlights

सोलुका विक्रम श्रेष्ठ लागुऔषध सहित पक्राउ

सोलुका विक्रम श्रेष्ठ लागुऔषध सहित पक्राउ

May 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङमा विवाहको चार महिनामै श्रीमती मृत फेला, श्रीमान पक्राउ

खोटाङमा विवाहको चार महिनामै श्रीमती मृत फेला, श्रीमान पक्राउ

May 26, 2026
थामे बाढीको जोखिम न्यूनीकरणका लागि जोरसल्लेमा तटबन्ध निर्माण

थामे बाढीको जोखिम न्यूनीकरणका लागि जोरसल्लेमा तटबन्ध निर्माण

May 26, 2026
विदेश पठाइदिने भन्दै रकम असुल्ने तिङ्लाका कार्की पक्राउ

विदेश पठाइदिने भन्दै रकम असुल्ने तिङ्लाका कार्की पक्राउ

May 25, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly