Thursday, April 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

Radio Everest by Radio Everest
April 2, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १९, सोलुखुम्बु । सुत्केरी पछि शिशुको स्वास्थ्यमा समस्या आएपछि एक महिलाको उद्धार गरि काठमाण्डौ पठाइएको छ ।  सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाकी विन्दा राईको नवजात शिशुमा स्वास्थ्य समस्या आएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सेनाको हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको हो । गाउँपालिकाको वडा नम्बर ५ निवासी ३४ वर्षीय राईले जिल्ला अस्पताल फाप्लुमा शिशुलाई जन्म दिएकी थिइन ।  

उनिहरुलाई विहीबार बिहान फाप्लु विमानस्थलबाट थापाथली प्रसुती गृहमा उपचारका लागी पठाइएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीले बताउनुभयो ।  उनिहरुलाई जिल्ला अस्पताल फाप्लु र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको समन्वयमा हवाई उद्धार प्रक्रिया अघि बढाइएको थियो । शिशुमा सुरुमा मुटुमा समस्या देखिएको थियो भने पछि स्वासप्रश्वासमा समस्या देखिएको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूका लागि यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। मन्त्रालयले तयार गरेको ’राष्ट्रपति महिला उत्थान इकाई दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार सम्बन्धी कार्यविधि, २०७५’ अनुसार सोलुखुम्बु सहित २९ जिल्लामा यो कार्यक्रम पूर्ण रूपमा लागू गरिएको छ। विकट भूगोल र यातायातको असुविधाका कारण समयमा उपचार नपाएर हुने मातृ तथा शिशु मृत्युदरलाई कम गर्न यो कार्यक्रम प्रभावकारी सावित भइरहेको छ।

Previous Post

 एसइई आजबाट सुरु, जिल्ला शिक्षा समिति संयोजक निरौला सहित प्रशासनको अनुगमन

Related Posts

एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

 एसइई आजबाट सुरु, जिल्ला शिक्षा समिति संयोजक निरौला सहित प्रशासनको अनुगमन

April 2, 2026
0
सोलुदुधकुण्ड नगरपालिकाले  वितरण गर्यो ६ लाख रुपैयाँ बराबरको कृषि सामाग्री

सोलुदुधकुण्ड नगरपालिकाले वितरण गर्यो ६ लाख रुपैयाँ बराबरको कृषि सामाग्री

April 2, 2026
0
गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

April 2, 2026
0
अप्ठयारो सडकमा भुपू मन्त्री भुपेन्द्रको नजर, तल्लो विजयखर्कका लागी सहजता

अप्ठयारो सडकमा भुपू मन्त्री भुपेन्द्रको नजर, तल्लो विजयखर्कका लागी सहजता

April 1, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

April 2, 2026
एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

 एसइई आजबाट सुरु, जिल्ला शिक्षा समिति संयोजक निरौला सहित प्रशासनको अनुगमन

April 2, 2026
सोलुदुधकुण्ड नगरपालिकाले  वितरण गर्यो ६ लाख रुपैयाँ बराबरको कृषि सामाग्री

सोलुदुधकुण्ड नगरपालिकाले वितरण गर्यो ६ लाख रुपैयाँ बराबरको कृषि सामाग्री

April 2, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly