Friday, April 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङमा उद्यमशीलता प्रवर्द्धनका लागि धजुरी–फुर्का तालिम सकियो

Radio Everest by Radio Everest
April 3, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २०, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा पाँच दिन देखि जारी धजुरी, फुर्का र पिचुरी निर्माण सम्बन्धि तालिम सकिएको छ । थुलुङदुधकोशी रोजगार शाखाको आयोजनामा जारी उक्त तालिम बिहिबार सम्पन्न भएको हो । नागरिकलाई उद्यमी बनाउने र आयआर्जन गराउने उदेश्य सहित आयोजित तालिममा २७ जनाको सहभागीता रहेको थियो ।

तालिम पश्चात सहभागीले उद्यमी बन्न सहयोग पुग्ने भन्दै स्थानीय सरकारलाई धन्यवाद दिएका छन् । उद्यमी बन्नको लागि सीप आवश्यक हुने भन्दै सहभागी तेरीना नाछिरिङ राईले आवश्यकताको पहिचान गरि सीप सिकाउने कार्य गाउँपालिकाले गरिरहेको र आगामी दिनमा पनि आयोजना गर्न आग्रह गर्नुभयो ।

गाउँपालिका प्रवक्ता भोजराज कार्कीले सिकेको सीपलाई व्यबहार प्रयोग गर्न आग्रह गर्दै गाउँपालिकाले अतिथि सत्कारका लागि प्रयोग गरिने खदा प्रतिस्थापन गरिएको भन्दै त्यसको सट्टा धजुरा, फुर्का र सिलामसाक्मा लगायत प्रयोग गरिरहेको बताउँनुभयो । स्थानीय उत्पादनलाई जोड दिने गाउँपालिकाको नीति अनुसार कार्यक्रम सञ्चालन गरिएको प्रवक्ता कार्कीले नागरिकको सक्रियताले मात्रै स्वरोजगार सृजना हुने बताउँनुभयो । रोजगार संयोजक सुमन राईले स्थानीय उत्पादनलाई बजारीकरणका लागि आफुहरुले सहजिकरण गरिने भन्दै उत्पादनमा जोड दिन आग्रह गर्नुभयो ।

यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र बस्नेतले सीपले महिलालाई स्वरोजगार बन्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘सीप र स्वरोजगार–समृद्धिको आधार’ भन्ने नारा सहित आयोजित तालिमको सहजिकरण सुविमाया राई र गृष्मा राईले गर्नुभएको थियो । गाउँपालिका प्रबक्ता भोजराज कार्कीको अध्यक्षतामा सम्पन्न उक्त तालिमा सहभागी र प्रशिक्षकलाई प्रमाण पत्र प्रदान गरिएको छ ।

Previous Post

 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

Related Posts

 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

April 2, 2026
0
एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

 एसइई आजबाट सुरु, जिल्ला शिक्षा समिति संयोजक निरौला सहित प्रशासनको अनुगमन

April 2, 2026
0
सोलुदुधकुण्ड नगरपालिकाले  वितरण गर्यो ६ लाख रुपैयाँ बराबरको कृषि सामाग्री

सोलुदुधकुण्ड नगरपालिकाले वितरण गर्यो ६ लाख रुपैयाँ बराबरको कृषि सामाग्री

April 2, 2026
0
गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

April 2, 2026
0

Discussion about this post

Everest Highlights

थुलुङमा उद्यमशीलता प्रवर्द्धनका लागि धजुरी–फुर्का तालिम सकियो

थुलुङमा उद्यमशीलता प्रवर्द्धनका लागि धजुरी–फुर्का तालिम सकियो

April 3, 2026
 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

April 2, 2026
एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

 एसइई आजबाट सुरु, जिल्ला शिक्षा समिति संयोजक निरौला सहित प्रशासनको अनुगमन

April 2, 2026
सोलुदुधकुण्ड नगरपालिकाले  वितरण गर्यो ६ लाख रुपैयाँ बराबरको कृषि सामाग्री

सोलुदुधकुण्ड नगरपालिकाले वितरण गर्यो ६ लाख रुपैयाँ बराबरको कृषि सामाग्री

April 2, 2026
गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

गएराति खोटाङमा आगलागीः दुई घर पूर्ण रूपमा जलेर नष्ट

April 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङमा उद्यमशीलता प्रवर्द्धनका लागि धजुरी–फुर्का तालिम सकियो

थुलुङमा उद्यमशीलता प्रवर्द्धनका लागि धजुरी–फुर्का तालिम सकियो

April 3, 2026
 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

 सोलुखुम्बुबाट सुत्केरी महिला र शिशुको हवाई उद्धार, थापाथलीमा उपचार हुँदै 

April 2, 2026
एसईई परीक्षा : ओखलढुंगाबाट २२ सय बढी विद्यार्थी सहभागी हुदैँ

 एसइई आजबाट सुरु, जिल्ला शिक्षा समिति संयोजक निरौला सहित प्रशासनको अनुगमन

April 2, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly