Thursday, September 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 कोशीका स्वास्थ्यमन्त्री लिम्बुले गरे जिल्ला अस्पताल फाप्लुको अनुगमन, क्षमता कम नै पहिलाे समस्या

Radio Everest by Radio Everest
April 3, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २०, सोलुखुम्बु । कोशी प्रदेशका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बुले जिल्ला अस्पताल फाप्लुको अनुगमन गर्नुभएको छ ।  मन्त्रालयको नियमित अनुगमनका क्रममा यहाँ आइपुग्नुभएका मन्त्री लिम्बुले अस्पतालको अनुगमन गर्नुभएको हो ।  जिल्ला अस्पताल फाप्लुका व्यवस्थापन समिति अध्यक्ष एवं कार्यरत स्वास्थ्यकर्मीहरूको उपस्थितिमा मन्त्री लिम्बुले अनुगमन गर्दै स्वास्थ्य क्षेत्रको सवलीकरणका लागी मन्त्रालय सँधै सकारात्मक रहेको उल्लेख गर्नुभयो ।  

अनुगमनका क्रममा आयोजित एक औपचारिक कार्यक्रममा अस्पतालका समस्या, प्रगति र आवश्यकता राख्दै निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर बिनेश मण्डलले अस्पतालको अवस्थाको बारेमा बिफ्रिङ गर्नुभएको थियो ।  यस्तै कार्यक्रममा अस्पताल व्यवस्थापन समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाले अस्पताललाई १५ बेडबाट बढाएर ५० बेड क्षमताको बनाउनु अति आवश्यक रहेको उल्लेख गर्नुभएको थियो ।  

उहाँले जिल्ला अस्पतालको सेवा र प्रभावकारिताका लागी जनशक्ति अभाव, उपकरणको अपर्याप्तता र ग्रामीण भूगोल प्रमुख समस्या रहेको उल्लेख गर्नुभएको थियो ।  जनशक्तिको मनोबल उच्च राख्न नसक्दा आएका कर्मचारीहरू समेत नटिक्ने समस्या व्याप्त रहेको स्वास्थ्यकर्मीहरूको बिफ्रिङ थियो ।  

अनुगमन पछि स्वास्थ्य मन्त्रालयका सचिव यदुनाथ घिमिरेले बजेट सीमित तर कार्यक्रम धेरै भएकाले कार्यान्वयनमा समस्या भइरहेको उल्लेख गर्नुभएको थियो ।  अनुगमनमा जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख जीवन चौलागाईँ, मन्त्रालयका कर्मचारीको टोली, जिल्ला अस्पतालका डाक्टर एवं कर्मचारी लगायतका उपस्थिति रहेको थियो । 

Previous Post

थुलुङमा उद्यमशीलता प्रवर्द्धनका लागि धजुरी–फुर्का तालिम सकियो

Next Post

सरकारी विज्ञापन रोकिँदा सञ्चार क्षेत्र संकटमा, पत्रकार महासंघ खोटाङको चिन्ता

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
सरकारी विज्ञापन रोकिँदा सञ्चार क्षेत्र संकटमा, पत्रकार महासंघ खोटाङको चिन्ता

सरकारी विज्ञापन रोकिँदा सञ्चार क्षेत्र संकटमा, पत्रकार महासंघ खोटाङको चिन्ता

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly