Thursday, September 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 गौरीटापमा बन्यो जिपलाईन, झुम्न थाले पर्यटक

Radio Everest by Radio Everest
April 5, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २२, सोलुखुम्बु ।  सोलुखुम्बुमा जिल्लामै पहिलो सरकारी लगानीमा निर्मित जिपलाईन निर्माण सम्पन्न भएको छ ।  नेचासल्यान गाउँपालिकाको लगानीमा निर्मित ५ सय मिटर लामो जिप लाइन निर्माण सम्पन्न भइ सञ्चालनमा आएको हो ।  नेचासल्यान गाउँपालिकाको वडा नम्बर १ मा पर्ने पर्यटकीय क्षेत्र गौरीटापमा गत मंसिर अन्तिम साता सुरु भएको जिलाइन निर्माण कार्य ४ महिनामै निर्माण सम्पन्न भएको हो ।

गाउँपालिकाको ८० लाख रुपैयाँ लागत साझेदारीमा कालिका निर्माण सेवाले निर्माणको जिम्मा लिएको जिपलाई निर्माण सम्पन्न गरि परिक्षण समेत सम्पन्न भइसकेको छ ।  पर्यटनको प्रवर्द्धन गरि गाउँपालिकालाई परिचित गराउने उद्देश्य सहित सुरु गरिएको जिपलाईन निर्माणले गाउँपालिकाको आर्थिक विकासको क्षेत्रमा समेत योगदान गर्ने विश्वास लिइएको छ ।  चैत्र बैशाखमा फुल्ने २० औ रङ्गका गुराँस हेर्दै, त्यहाँबाट देखिने आधा दर्जन बढी हिमशृङ्खला नियाल्दै जिपलाईनको मजा लिन सकिने भएकाले पनि यसको उपादेयता र उपयोगिता निकै प्रष्ट रहेको गाउँपालिकाको ठहर छ ।

 जिपलाईन सँगै यहाँ जिपलाइन साइक्लिङ, टावर क्लाइम्बिङ जस्ता साहसिक पर्यटन खेलको निर्माण गरिएको छ ।  स्थानीय राजकुमार मगरका अनुसार यहाँ दैनिक ५० औ पर्यटकहरूले अवलोकन भ्रमण गर्ने गरेका छन् ।  जसले पत्ताले क्षेत्रमा पर्यटकको चहलपहल र गौरीटाप क्षेत्रमा अवलोकन भ्रमणको गतिविधि बढाएको छ ।  नयाँ वर्ष २०८३ को अवसरमा उद्घाटनको तयारी गाउँपालिकाले गरेको भएपनि उद्‌घाटन नहुँदै जिपलाईनमा हुइँकिन चाहनेहरूका भिड थेगिनसक्नु भएको एक स्थानीयले बताएका छन् ।  

गाउँपालिका अध्यक्ष धन जन राईका अनुसार निर्माण सम्पन्न भइसकेको र अव यसलाई कसरी र कुन तरिकाबाट सञ्चालन गर्ने भन्ने विषयमा छलफल गरि कार्यविधि बनाएर अघि बढ्ने तयारी छ ।  आइतबार निर्माण कम्पनीबाट औपचारिक रुपमा गाउँपालिकालाइ हस्तान्तरण भएका संरचना र त्यसको अनुगमन गर्दै अध्यक्ष राईले यसले गाउँपालिकाको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 गाउँपालिका उपाध्यक्ष विना राईले जिपलाईन जिल्लाकै नमुना कामको रुपमा प्रशंसा भइरहेको भन्दै उत्पादन मुखी विकासले राम्रो नतिजा दिने दावी गर्नुभयो । 

Previous Post

महाकुलुङमा आगलागी, एक लाख बराबरको क्षति

Next Post

सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

सोलुखुम्बुका सरकारी कार्यालय बिहान ९ बजे खुले

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly