Thursday, July 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

साँघुरा घुम्तीमा ऐना राखेर दुर्घटना रोक्ने प्रयास

Radio Everest by Radio Everest
April 6, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २३, सोलुखुम्बु । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले सडक सुरक्षासम्बन्धी महत्वपूर्ण पहल गरेको छ।कार्यालयका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बु ले सडक डिभिजन कार्यालय हर्कपुर, ओखलढुंगासँग समन्वय गर्दै सिद्धिचरण लोकमार्गअन्तर्गत सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ८ जन्तरधापदेखि वडा नम्बर ४ फाप्लुसम्मको पक्की सडक खण्डमा रहेका घुम्तीहरूमा राखिएका कन्भेक्स मिरर (सडक ऐना) मर्मत तथा थप गर्ने कार्यक्रम सञ्चालन गरेको हो।

उक्त सडक खण्डमा करिब २० स्थानका जोखिमयुक्त घुम्तीहरूमा राखिएका ऐनाहरू मर्मत गरिएको र आवश्यक स्थानमा नयाँ ऐना जडान गरिएको ट्राफिक प्रहरीले जनाएको छ। ती घुम्तीहरू साँघुरा तथा दृश्यता कम हुने भएकाले दुर्घटनाको उच्च जोखिम रहेको बताइएको छ। यस कार्यक्रममार्फत चालकहरूलाई विपरीत दिशाबाट आउने सवारीसाधनबारे पूर्व जानकारी मिल्ने र दुर्घटना न्यूनीकरणमा उल्लेखनीय सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षाका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। साथै, चालकहरूलाई सावधानी अपनाउन, गति नियन्त्रणमा राख्न र ट्राफिक नियमको पालना गर्न आग्रह गरिएको छ।

Previous Post

 मेलमिलाकर्ताहरुका लागी पुनर्ताजगी तालीम सुरु, माप्यका २७ जना सहभागी 

Next Post

सोताङ विकासका एजेन्डा नयाँ सरकारका टेवलमा, अध्यक्ष बस्नेतको दौडधुप तीव्र

Related Posts

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे ८८ कराेड बढीको बजेट 

July 16, 2026
0
काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
0
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
0
३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

July 15, 2026
0
Next Post
सोताङ विकासका एजेन्डा नयाँ सरकारका टेवलमा, अध्यक्ष बस्नेतको दौडधुप तीव्र

सोताङ विकासका एजेन्डा नयाँ सरकारका टेवलमा, अध्यक्ष बस्नेतको दौडधुप तीव्र

Discussion about this post

Everest Highlights

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे ८८ कराेड बढीको बजेट 

July 16, 2026
काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

July 15, 2026
सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

July 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे  ८८ कराेड बढीको बजेट 

 निर्माणाधीन प्रशासनीक भवनबाट सोलुदुधकुण्डले पारित गर्याे ८८ कराेड बढीको बजेट 

July 16, 2026
काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

काठमाडौँमा बसोबास गर्ने फाप्लुका नागरिकलाई लक्षित गरी एकीकृत सेवा शिविर

July 16, 2026
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly