Thursday, September 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

Radio Everest by Radio Everest
April 8, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २५, सोलुखुम्बु । उदयपुरको ताप्ली गाउँपालिकाले आगामी तीन वर्षभित्र आफूलाई पोषणमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्यसहित महत्वपूर्ण निर्णय गरेको छ । बुधबार गाउँपालिकामा आयोजित “पोषणमैत्री स्थानीय शासन प्रवद्र्धन” सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममार्फत उक्त प्रतिबद्धता सार्वजनिक गरिएको हो । कार्यक्रमसँगै गाउँपालिकाले वडा नम्बर ५, रुपाटारलाई २०८३ साल मंसिर महिनाभित्र पोषणमैत्री वडा घोषणा गर्ने योजना पनि अघि सारेको छ ।

हालसम्म ताप्ली गाउँपालिकाका तीन वटा वडाहरू बालमैत्री वडा घोषणा भइसकेका छन् भने बाँकी दुई वडालाई पनि केही महिनाभित्रै घोषणा गर्ने तयारी भइरहेको छ । यससँगै सम्पूर्ण गाउँपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य राखिएको छ । गाउँपालिकाले पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि तथा निर्देशिका अनुसार सात वटा विषयगत क्षेत्रअन्तर्गत पाँच चरणमा ४९ वटा सूचकहरू पूरा गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ । ती सूचकहरू सम्बन्धित निकायबाट प्रमाणीकरण भएपछि मात्रै पोषणमैत्री घोषणा प्रक्रिया अघि बढ्नेछ ।

अन्तरक्रिया कार्यक्रममा सामाजिक कुप्रथा, रुढीवादी परम्परा, तथा बालविवाह जस्ता समस्याहरू न्यूनीकरण गर्न आवश्यक भूमिका र पहलका विषयमा पनि व्यापक छलफल गरिएको थियो । टोल विकास संस्था, बाल क्लब तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागितामा समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने उपायहरूबारे विशेष बहस भएको थियो । स्थानीय सरकारको यस पहलले स्वास्थ्य, पोषण र बालअधिकार संरक्षणका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

Previous Post

महाकुलुङ गाउँपालिकाका दुई स्वास्थ्य संस्थालाई सामग्री सहयोग

Next Post

रास्वपा सोलुखुम्बु र सडक डिभिजन हर्कपुरको सक्रियताः साल्मे–सिस्नेरी सडकको स्थलगत निरीक्षण

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
Next Post
रास्वपा सोलुखुम्बु र सडक डिभिजन हर्कपुरको सक्रियताः साल्मे–सिस्नेरी सडकको स्थलगत निरीक्षण

रास्वपा सोलुखुम्बु र सडक डिभिजन हर्कपुरको सक्रियताः साल्मे–सिस्नेरी सडकको स्थलगत निरीक्षण

Discussion about this post

Everest Highlights

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly