Thursday, September 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 जिल्ला विपद न्यूनिकरण तथा व्यवस्थापन समिति सोलुखुम्बुको बैठक, सबै निकायलाई तम्तयारका लागी आह्वान 

Radio Everest by Radio Everest
April 9, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २६, सोलुखुम्बु । विपद पूर्व तयारीका लागी जिल्ला विपद व्यवस्थापन तथा न्यूनिकरण समितिको बैठक सम्पन्न भएको छ ।  विहीबार जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेको अध्यक्षतामा सम्पन्न बैठकले आसन्न विपदको पूर्व तयारीका लागी विभिन्न निर्णयहरू गरेको छ । जिल्लाका ८ ओटै स्थानीय तहका विपद सम्बन्धित फोकल पर्सन, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि तथा कर्मचारी सम्मीलित बैठकले जिल्लामा विपद सम्बन्धी घटनाहरूका न्यूनिकरणका लागी विभिन्न उपायहरू अवलम्बन गर्नुपर्ने धारणाका साथै विपद व्यवस्थापनका रणनीतिक उपायहरू राखेका थिए ।

बैठकमा जिल्लाका गाउँ एवं नगरपालिकाले विपदका लागी यस अघि भए गरेका काम र आगामी तयारीसहितका बारेमा जानकारी गराएका थिए ।  उनीहरूले स्थानीय तहमा भएका विपद व्यवस्थापनका सामाग्री, गरिएका कामका बारेमा ब्रिफिङ गर्दै विपदको पूर्व तयारीका लागी तयार भएको जानकारी गराए । जिल्ला स्थीत सरकारी कार्यालयहरूले विपदसँग सम्बन्धित कार्यक्रमकाबारेमा जानकारी दिँदै विपदको घटनाहरूमा खटिने प्रतिवद्धता जनाएका छन् ।  

यता राजनैतिक दलहरूले सरकारले गर्नुपर्ने काम र समस्याहरूमा सरकारलाई ध्यानाकर्षण गराए । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी लगायत राजनीतिक दलका प्रतिनिधिको उपस्थिति थियो । यस्तै जिल्ला स्थीत सरकारी कार्यालयका प्रमुखहरूको उपस्थिति थियो । बैठक समापनमा बैठकका अध्यक्ष प्रजिअ पाण्डेले मातहत निकायबाट भएका निर्देशन र कार्यक्रमहरूलाई अक्षरसः पालना गरि विपदको न्यूनिकरण र व्यवस्थापन गर्न निर्देशन दिलाउनुभयो ।  उहाँले आफ्नो जिम्मेवारी निशर्त पुरा गर्न सके समस्या अघि समाधानको बाटो निश्कने दावी समेत गर्नुभयो ।  

Previous Post

केपिलासगढीमा शुद्ध तोरी तेल उत्पादन सुरु

Next Post

खोटाङको हलेसी तुवाचुङ उत्कृष्ट नगरपालिका घोषित, ९० अंकसहित ‘म्युनिसिपल एक्सीलेन्स अवार्ड’ प्राप्त

Related Posts

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
0
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
0
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026

Discussion about this post

Everest Highlights

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

बाढीपीडितका लागि थुलुङ दुधकोशीले १७ लाख ८५ हजार दिने

September 9, 2026
सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

सल्लेरीमा पटक–पटक विद्युत् अवरुद्ध हुँदा उपभोक्ता मर्कामा

September 9, 2026
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly