Thursday, April 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङको हलेसी तुवाचुङ उत्कृष्ट नगरपालिका घोषित, ९० अंकसहित ‘म्युनिसिपल एक्सीलेन्स अवार्ड’ प्राप्त

Radio Everest by Radio Everest
April 9, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

खोटाङ, चैत्र २६ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सीलेन्स अवार्ड’ बाट सम्मानित भएको छ । नेपाल नगरपालिका संघको ३३औँ स्थापना दिवसको अवसरमा प्रदान गरिएको उक्त अवार्ड नगरपालिकाले संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका सूचकमा उत्कृष्ट अंक प्राप्त गर्दै ९० अंक हासिल गरेपछि यो अवार्ड प्राप्त गरेको हो।

राजधानीमा आयोजित विशेष समारोहबीच नगरप्रमुख विमला राईले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालबाट अवार्ड ग्रहण गर्नुभयो । मूल्यांकनमा उच्च अंक ल्याउँदै देशभरका नगरपालिकामध्ये उत्कृष्ट स्थान हासिल गर्न सफल हलेसी तुवाचुङले सुशासन र प्रभावकारी सेवा प्रवाहको नमुना प्रस्तुत गरेको आयोजकले जनाएको छ।

पूर्वको पशुपतिनाथका रूपमा परिचित हलेसी मन्दिर अवस्थित यस नगरपालिकाले पछिल्लो समय आर्थिक अनुशासन, पारदर्शिता र उत्तरदायित्वका क्षेत्रमा उल्लेखनीय सुधारको नमुना प्रदर्शन गर्दै आएको छ । स्थानीय तहको सेवा प्रवाहलाई नागरिकमैत्री बनाउने तथा संस्थागत क्षमता अभिवृद्धिमा केन्द्रित कार्यक्रमहरूले नगरपालिकालाई उत्कृष्टताको शिखरसम्म पु¥याएको सरोकारवालाहरूको भनाइ छ ।

Previous Post

 जिल्ला विपद न्यूनिकरण तथा व्यवस्थापन समिति सोलुखुम्बुको बैठक, सबै निकायलाई तम्तयारका लागी आह्वान 

Related Posts

सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 जिल्ला विपद न्यूनिकरण तथा व्यवस्थापन समिति सोलुखुम्बुको बैठक, सबै निकायलाई तम्तयारका लागी आह्वान 

April 9, 2026
0
केपिलासगढीमा शुद्ध तोरी तेल उत्पादन सुरु

केपिलासगढीमा शुद्ध तोरी तेल उत्पादन सुरु

April 9, 2026
0
रास्वपा सोलुखुम्बु र सडक डिभिजन हर्कपुरको सक्रियताः साल्मे–सिस्नेरी सडकको स्थलगत निरीक्षण

रास्वपा सोलुखुम्बु र सडक डिभिजन हर्कपुरको सक्रियताः साल्मे–सिस्नेरी सडकको स्थलगत निरीक्षण

April 9, 2026
0
ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

April 8, 2026
0

Discussion about this post

Everest Highlights

खोटाङको हलेसी तुवाचुङ उत्कृष्ट नगरपालिका घोषित, ९० अंकसहित ‘म्युनिसिपल एक्सीलेन्स अवार्ड’ प्राप्त

खोटाङको हलेसी तुवाचुङ उत्कृष्ट नगरपालिका घोषित, ९० अंकसहित ‘म्युनिसिपल एक्सीलेन्स अवार्ड’ प्राप्त

April 9, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 जिल्ला विपद न्यूनिकरण तथा व्यवस्थापन समिति सोलुखुम्बुको बैठक, सबै निकायलाई तम्तयारका लागी आह्वान 

April 9, 2026
केपिलासगढीमा शुद्ध तोरी तेल उत्पादन सुरु

केपिलासगढीमा शुद्ध तोरी तेल उत्पादन सुरु

April 9, 2026
रास्वपा सोलुखुम्बु र सडक डिभिजन हर्कपुरको सक्रियताः साल्मे–सिस्नेरी सडकको स्थलगत निरीक्षण

रास्वपा सोलुखुम्बु र सडक डिभिजन हर्कपुरको सक्रियताः साल्मे–सिस्नेरी सडकको स्थलगत निरीक्षण

April 9, 2026
ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

ताप्ली गाउँपालिका ३ वर्षभित्र पोषणमैत्री स्थानीय तह बन्ने लक्ष्यमा

April 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङको हलेसी तुवाचुङ उत्कृष्ट नगरपालिका घोषित, ९० अंकसहित ‘म्युनिसिपल एक्सीलेन्स अवार्ड’ प्राप्त

खोटाङको हलेसी तुवाचुङ उत्कृष्ट नगरपालिका घोषित, ९० अंकसहित ‘म्युनिसिपल एक्सीलेन्स अवार्ड’ प्राप्त

April 9, 2026
सर्भरमा समस्या आएपछि जिल्ला प्रशासन सोलुखुम्बुको बायोमेट्रिक सेवा अवरुद्ध

 जिल्ला विपद न्यूनिकरण तथा व्यवस्थापन समिति सोलुखुम्बुको बैठक, सबै निकायलाई तम्तयारका लागी आह्वान 

April 9, 2026
केपिलासगढीमा शुद्ध तोरी तेल उत्पादन सुरु

केपिलासगढीमा शुद्ध तोरी तेल उत्पादन सुरु

April 9, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly