Friday, May 29, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 सोलुमा सिर्जना उत्सव कार्यक्रम,  २० औँ कविका कविता एउटै महफिलमा, २ सर्जकलाइ पुरस्कार

Radio Everest by Radio Everest
April 11, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २८, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ३ दिने साहित्य गोष्ठी सम्पन्न भएको छ ।  नेपाल कला साहित्य डट कम प्रतिष्ठानको आयोजनामा जिल्लामा ३ दिने कला साहित्यिक गोष्ठी सम्पन्न भएको हो ।  प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीको अध्यक्षता, नाट्य निर्देशक अशेष मल्लको प्रमुख आतिथ्यतामा सिर्जना उत्सव सम्पन्न गरिएको हो ।  कार्यक्रममा २० बढी कविहरूले आफ्ना रचना वाचन गरेर सुनाएका थिए भने स्थानीय कविहरूले समेत आफ्ना रचना वाचन गरेका थिए । सिर्जना उत्सवमा कविहरू मुकुन्द प्रयास, मणि लोहनी, लक्ष्मण गाम्नागे लगायतले आफ्ना कविता सुनाएका थिए ।

नेपाली कला साहित्यको जगेर्ना गर्दै नयाँ पुस्तामा कला साहित्य हस्तान्तरणकाे उद्देश्य सहित संस्थाले हरेक वर्ष देशका विभिन्न जिल्लाहरूमा गएर सिर्जना उत्सव गर्दै आएको जनाइएको छ ।  उत्सवको अवसरमा सोलुखुम्बुका १ सहित २ जना सर्जकहरुलाई पुरस्कार समेत वितरण गरिएको छ । प्रतिष्ठित योगेश्‍वर वाङ्मय पुरस्कार तथा ग्रेगोरी कला साहित्य पुरस्कार २ जनालाई वितरण गरिएको हो ।  

जसमध्ये रुकुम पूर्वका कवि पूर्ण ओलीलाई २५ हजार रुपैयाँ पुरस्कार राशीको योगेश्वर बाङ्मग पुरस्कार प्रदान गरिएको छ ।  पुरस्कारका संस्थापक राजेश्वर कार्कीले उक्त पुरस्कार वितरण गर्नुभयो । यस्तै अन्तराष्ट्रिय ग्रेगोरी साहत्यि पुरस्कार सोलुखुम्बुका युमन खालिङलाई प्रदान गरिएको छ ।  २० हजार रुपैयाँ राहीको पुरस्कार खालीङलाई आफ्नो संस्कार संस्कृति तथा भेषभुषाको संरक्षणमा साहित्यको माध्यमबाट पु¥याएको योगदान स्वरुप पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।

 हिमालयन याकमा सम्पन्न कार्यक्रममा जिल्लामा साहित्यमा कलम चलाउने उत्र कुमार राई, केशवदेव गिरी, महेन्द्रदिप राई, सुस्मा बस्नेत, युमन खालीङ, मेरुदण्ड राई, सुभास संगम राई, लगायतले कविता वाचन गरेका थिए । 

Previous Post

 सोलु सदरमुकाम सल्लेरीबाट १९ हजार बढीका म्याद गुज्रिएका सामाग्री जफत

Next Post

भकान्जेका चिया उत्पादकलाई भुक्तानी, सेयर सदस्यलाई ९ प्रतिशत मुनाफा

Related Posts

गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

May 28, 2026
0
सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

May 28, 2026
0
नेचासल्यान गाउँपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने

नेचासल्यान गाउँपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने

May 28, 2026
0
सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् समस्याप्रति सांसद कार्कीको ध्यानाकर्षण

सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् आपूर्तिको समस्या समाधान गर्न सांसद कार्कीको आग्रह

May 27, 2026
0
Next Post
भकान्जेका चिया उत्पादकलाई भुक्तानी, सेयर सदस्यलाई ९ प्रतिशत मुनाफा

भकान्जेका चिया उत्पादकलाई भुक्तानी, सेयर सदस्यलाई ९ प्रतिशत मुनाफा

Discussion about this post

Everest Highlights

तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

May 28, 2026
गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

May 28, 2026
सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

May 28, 2026
नेचासल्यान गाउँपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने

नेचासल्यान गाउँपालिकामा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन हुने

May 28, 2026
सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् समस्याप्रति सांसद कार्कीको ध्यानाकर्षण

सोलुखुम्बुमा टेलिफोन टावर र विद्युत् आपूर्तिको समस्या समाधान गर्न सांसद कार्कीको आग्रह

May 27, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

तेन्जिङको सम्झनामा लिड क्लाइम्बिङको इतिहास रचिँदै, १२ खेलाडी फाइनलमा

May 28, 2026
गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

गार्मामा वडा स्तरीय सांस्कृतिक प्रतियोगिता सम्पन्न, विद्यार्थी प्रतिभा प्रस्फुटनमा जोड

May 28, 2026
सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

सोलुखुम्बुका विभिन्न पालिकामा रास्वपा अधिवेशनको मिति तय

May 28, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly