Sunday, November 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

Radio Everest by Radio Everest
April 17, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ४, साेलुखुम्बु । हरेक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा–राम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्छन् । सनातन वैदिक शास्त्रमा हरेक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्छ भनिएको छ ।

वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्त्व दर्शाइएको छ । सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्त्व अरूभन्दा बढी छ । यस अवसरमा चन्द्रागिरि नगरपालिकाको माता तीर्थमा बिहानैदेखि मेला लागेको छ ।

Previous Post

 अटो व्यवसायीबाट मनपरी भाडा असुली प्रति कम्पनीको ध्यानाकर्षण 

Next Post

सुरु भयो गोक्यो क्लाइमेट सम्मेलन, जलवायु परिवर्तनकाे बहस केन्द्रमा

Related Posts

आज कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै

आज कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै

November 8, 2026
0
अन्तरपालिका स्तरीय अध्यक्ष कप भलिबलको उपाधि भानुगङ्गा र रौतामाईलाई

अन्तरपालिका स्तरीय अध्यक्ष कप भलिबलको उपाधि भानुगङ्गा र रौतामाईलाई

November 7, 2026
0
फाप्लु अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्यो, एक वर्षमै ७० जना थपिए

फाप्लु अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्यो, एक वर्षमै ७० जना थपिए

November 7, 2026
0
तिहार सुरु भएसँगै सल्लेरीको नयाँ बजारमा चहलपहल बढ्यो

Discussion about this post

Everest Highlights

दुधकोशी नदीको बीचमा अड्किएको शव निकालियो

दुधकोशी नदीको बीचमा अड्किएको शव निकालियो

November 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै

आज कुकुरतिहार र लक्ष्मीपूजा एकै दिन मनाइँदै

November 8, 2026
अन्तरपालिका स्तरीय अध्यक्ष कप भलिबलको उपाधि भानुगङ्गा र रौतामाईलाई

अन्तरपालिका स्तरीय अध्यक्ष कप भलिबलको उपाधि भानुगङ्गा र रौतामाईलाई

November 7, 2026
फाप्लु अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्यो, एक वर्षमै ७० जना थपिए

फाप्लु अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्यो, एक वर्षमै ७० जना थपिए

November 7, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly