Tuesday, September 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सुरु भयो गोक्यो क्लाइमेट सम्मेलन, जलवायु परिवर्तनकाे बहस केन्द्रमा

Radio Everest by Radio Everest
April 17, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ४, सोलुखुम्बु ।  सोलुखुम्बुको गोक्यो क्षेत्रमा गोक्यो क्लाइमेट समिट २०२६ सुरु भएको छ ।  विश्व पृथ्वी दिवसको अवसर पारेर सोलुखुम्बुको हिमाली क्षेत्र गोक्योमा समिट सुरु भएको हो । वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था साथसाथैको आयोजनामा विहीबारबाट सुरु भएको सम्मेलनमा जलवायु परिवर्तनका चुनौतीबारे गहन छलफल हुने जनाइएको छ ।

हिमाल र हिमाली क्षेत्रमा देखिँदै गएको जलवायु परिवर्तनको असर, हिमनदी पग्लिने अवस्था, तथा स्थानीय जनजीवनमा परेको प्रभावका विषयमा छलफल एवं अन्तरकृया हुने सहकर्मी गोमा बस्नेतले जानकारी दिनुभयो । यसका साथै, दिगो पर्यटन र वातावरण संरक्षणका विषयमा समेत उक्त सम्मेलनमा बहस हुने छ ।  यस सम्मेलनलाई एक कार्यक्रमको रुपमा मार्फत नभई पृथ्वी बचाउने साझा अभियानको रुपमा व्याख्या गर्दै आयोजकले कार्यक्रम मार्फत हिमाल जोगाउने सन्देश फैलाउने, वातावरण प्रति जिम्मेवार बन्न प्रेरित गर्ने एवं आउने पुस्ताका लागि प्रकृति संरक्षण गर्ने लक्ष्य राखिएको छ ।

सम्मेलनमा प्रतिनिधिसभाका सदस्य तथा पूर्व उपसभामुख इन्दिरा राना मगरको सहितका ३१ जना टोली सहभागी छन् ।  कार्यक्रममा फरकफरक पेशामा आबद्ध व्यक्तिहरूको सहभागिता रहेको बस्नेतले बताउनुभयो । कार्यक्रममा सहभागीहरूले आ–आफ्नो क्षेत्रबाट जलवायु परिवर्तनका विषयमा विचार, अनुभव र समस्या समाधान का उपायहरू प्रस्तुत गर्न सक्नेछन् ।

सहभागीहरूले आफ्नो दृष्टिकोण राख्दा जलवायु परिवर्तनको प्रभावलाई बहुआयामिक रूपमा बुझ्न मद्दत पुग्नका साथै समस्या पहिचान भई व्यवहारिक समाधान खोज्न पनि मद्दत पु¥याउने विश्वास लिइएको आयोजक साथसाथैका अध्यक्ष प्रजिता कार्कीले बताउनुभयो ।  

Previous Post

आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

Next Post

 ३२ हजार बढीका अखाद्य सामाग्री नष्ट, सल्लेरीका बजारमा अखाद्य सामाग्रीको बिगबिगी 

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
 ३२ हजार बढीका अखाद्य सामाग्री नष्ट, सल्लेरीका बजारमा अखाद्य सामाग्रीको बिगबिगी 

 ३२ हजार बढीका अखाद्य सामाग्री नष्ट, सल्लेरीका बजारमा अखाद्य सामाग्रीको बिगबिगी 

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly