Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विश्वशान्तिकाे कामना सहित थेक्छेन पेमा छोलीङ गोन्पा सल्लेरीमा सुरु भयो १० कराेड बज्र गुरु मन्त्र जप 

Radio Everest by Radio Everest
April 17, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ४, सोलुखुम्बु । खोलुखुम्बुको सदरमुकाम सल्लेरीमा अवस्थित थेक्छेन पेमा छाेलीङ गोन्पामा १० करोड बज्रगुरु मन्त्र जप कार्यक्रम सुरु भएको छ ।  विश्‍वशान्तिको कामना गरि आजबाट १० करोड ब्रजगुरु मन्त्र जपको कार्यक्रम उद्‌घाटन भएको हो ।  गुम्बा स्थापना भएको २५ औँ वर्ष अर्थात रजत जयन्तीको अवसरमा आयोजना भएको यस कार्यक्रममा १० दिन सम्म बौद्ध धर्म सम्बन्धित विभिन्न धार्मिक अनुष्ठान हुने जनाइएको छ ।

गुरु पद्य सम्भव रिम्पोछेको मुख्य मन्त्र ऊँ आ हूँ वज्र गुरु पद्य सिद्धि ऊँ हू मन्त्रलाई १० करो पटक जप गर्दा अभिताप बुद्धको जस्तै अवस्था प्राप्त हुन्छ भन्ने विश्वासका साथ यो कार्यक्रमको आयोजना गरिएको गुम्बा व्यवस्थापन समिति सचिव ङिमा तेन्डुप शेर्पाले बताउनुभयो ।  थेक्छेन पेमा छाेलीङको चाहना विश्व शान्तिको कामना भन्ने आदर्श वाक्य सहित यस कार्यक्रमको आयोजना गरिएको छ ।  मन्त्र जप कार्यक्रममा सिद्धहस्त लामा तथा रिम्पोछेको उपस्थीति छ ।  

रिम्पोछेहरुलाई हिजो जिल्लामा स्वागत गरिएको थियो भने आज वृहत कार्यक्रम सहित गुम्बा भित्र स्वागत गरिएको सचिव शेर्पाले बताउनुभयो ।  १९ औँ संस्करणको ब्रजगुरु मन्त्र जप कार्यक्रम उद्घाटन समारोहमा सोलुदुधकुण्ड नगरपालिकाका नगरप्रमुख नाम्गेल जाङबु शेर्पा सहितका व्यक्तित्वको उपस्थिति रहेको थियो ।  

Previous Post

 ३२ हजार बढीका अखाद्य सामाग्री नष्ट, सल्लेरीका बजारमा अखाद्य सामाग्रीको बिगबिगी 

Next Post

चन्द्र ज्योति मा.वि.का विद्यार्थीलाई चिया विशेष अभिमुखीकरण

Related Posts

सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
0
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

Discussion about this post

Everest Highlights

मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly