Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

कामिरिता आफ्नै किर्तिमान तोड्न सगरमाथा तर्फ

Radio Everest by Radio Everest
April 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

साेलुखुम्बु, बैशाख ५ ।  एभरेष्ट म्यान भनेर चिनिने कामिरिता शेर्पा अर्को कितिमानी आरोहणका लागी सगरमाथा तर्फ लागेका छन् । सगरमाथाको ३१ औँ पटक आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएका प्रख्यात आरोही कामीरिता शेर्पा आफ्नै कीर्तिमान तोड्ने तयारीमा लाग्नुभएको हो । वसन्तयामको सगरमाथा आरोहणका लागि काठमाडौँबाट लुक्ला, फाक्दिङ, नाम्चे हुँदै सगरमाथा आधार शिविरतर्फको यात्रामा रहनुभएका ५६ वर्षीय शेर्पा ३२ औँ पटक सगरमाथा आरोहण गरेर आफ्नै कीर्तिमान तोडेर नयाँ रेकर्ड बनाउने तयारीमा लाग्नुभएको हो ।

पदयात्राका क्रममा विदेशी आरोहण दललाई शेर्पा संस्कृति र पर्वतीय क्षेत्रका मनमोहक दृश्यावलोकन गराउँदै कदम कदम गर्दै ठुलो सपनानजिक हुँदै गएको उहाँले जानकारी दिनुभयो । गत वर्ष जेठ १३ गते सगरमाथाको चुचुरोमा पाइला टेकेर ३१ औँ पटक सगरमाथा आरोहणमार्फत इतिहास रच्नुभएका उहाँले विसं २०८१ को एकै याममा दुई पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राख्नुभएको थियो ।

सोलुखुम्बु थामेका ५४ वर्षीय कामीरिता सगरमाथाको सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र शेर्पा पथप्रदर्शक तथा पर्वतारोही हुनुहुन्छ । सन् १९९४ मे १३ मा भरियाका रूपमा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका उहाँका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । ‘एभरेस्ट म्यान’ का नामले प्रख्यात उहाँले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठ पटक चोयु, तीन पटक मनासलु, ल्होत्से र केटु एक एक पटक आरोहण गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसक्नुभएको छ । कामीरितापछि सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पासाङ दावा शेर्पाले पाइला टेक्नुभएको छ । सगरमाथामा इतिहास रच्ने प्रतिस्पर्धामा रहेका उहाँले २९ पटक सगरमाथा आरोहण गरिसक्नुभएको छ ।

यसअघि २१÷२१ पटक सगरमाथाको चुचुरो चुमेका आप्पा शेर्पा र फुर्वाटासी शेर्पाले भने आरोहणबाट सन्न्यास लिइसक्नुभएको छ । त्यस्तै दुई हप्ताभित्र तीन पटक सगरमाथा आरोहण गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ पनि छैटौँ पटक सगरमाथा आरोहणको योजना अनुसार आधार शिविर पुगेर आरोहणको तयारीमा लाग्नुभएको छ ।

Previous Post

खोटाङमा अटो पल्टिँदा दुई जना घाइते, एकको अवस्था गम्भीर

Next Post

खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

Related Posts

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
0
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

Discussion about this post

Everest Highlights

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

खोटाङबाट १३ सय केजी बढी गाँजा बरामद

August 7, 2026
सोलुमा जबरजस्ती करणी उद्योगमा युवक पक्राउ

सोलुखुम्बुमा गाडीबाट रकम चोरी गर्ने एक जना पक्राउ

August 7, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly