Tuesday, September 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

Radio Everest by Radio Everest
April 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ४, साेलुखुम्बु ।  नेपाली आरोही फूर दिकी शेर्पा सन् २०२६ को वसन्त ऋतुमा विश्वको चौथो अग्लो हिमाल ल्होत्से (८,५१६ मिटर) सबैभन्दा छोटो समयमा आरोहण गर्ने लक्ष्यसहित तयारीमा जुटेकी छन्। शनिबार काठमाडौंको महाकालस्थित क्रिम्पान्जी एड्भेन्चर हबमा आयोजित पत्रकार सम्मेलनमा उनले बेस क्याम्पदेखि शिखरसम्म पुगेर पुनः बेस क्याम्प फर्किने गरी २४ घण्टाभित्र आरोहण सम्पन्न गर्ने योजना सार्वजनिक गरिन्।

यसअघि उनी सगरमाथा सफलतापूर्वक आरोहण गर्ने पहिलो एकल (विधवा) महिलामध्ये एक हुन् । कार्यक्रममा मिङ्मा ग्याबु शेर्पाले नेपाल सम्भावनाले भरिएको देश भएको उल्लेख गर्दै हिमालमार्फत विश्वलाई चिनाउन सकिने बताए । त्यस्तै, फुर गेल्जे शेर्पा ले शेर्पा समुदायले नेपालको पहिचान विश्वभर फैलाउन महत्वपूर्ण भूमिका खेलेको धारणा राखे ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडा अध्यक्ष लक्ष्मण अधिकारी ले शेर्पाको अभियान सफलताको कामना गर्दै एकल महिलाहरूको हितका लागि स्थानीय तहबाट पहल गरिने बताए। वरिष्ठ पर्यटन व्यवसायी आङ छिरिङ शेर्पा ले पनि अभियानलाई समर्थन जनाए। ५१ वर्षीया शेर्पाले आफ्नो यो अभियान स्वर्गीय बुबा आङ ङिमा शेर्पा र मित्र इमान सिंह गुरुङको सम्झनामा समर्पित गरेकी छन्। “बुबाको अधुरो सपना पूरा गर्न ल्होत्से आरोहण गर्न लागेकी हुँ,” उनले भनिन्।

शिखरसम्म उनीहरूको तस्बिर लैजाने योजना पनि उनले सुनाइन्। आगामी अप्रिल २२ मा काठमाडौंबाट लुक्लातर्फ प्रस्थान गर्ने तयारीमा रहेकी शेर्पाले सन् २०१९ मे २३ मा नीमा डोमा शेर्पासँगै सगरमाथा आरोहण गरेकी थिइन्। सोलुखुम्बुको डिङबोचे निवासी उनले हालसम्म अमादब्लम, हिमलुङ हिमाल, आइल्याण्ड पिक, लोबुचे पिक, मेरा पिक, चुलु फार इस्ट, पोकलदे र पाल्दोर पिक लगायतका हिमाल सफलतापूर्वक आरोहण गरिसकेकी छन्। उनले आफ्नो अभियानमार्फत विश्वभरका महिलालाई कठिन परिस्थितिमा पनि सपना पूरा गर्न प्रेरित गर्ने लक्ष्य राखेकी छन्।

Previous Post

खुम्जुङमा जलवायु न्यायको आवाजः हिमाल जोगाउन स्थानीय – विज्ञ हातेमालो, ‘गोक्यो घोषणापत्रको तयारी

Next Post

साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly