Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

Radio Everest by Radio Everest
April 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ४, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गर्ने क्रममा प्रहरी सहायक हवल्दार दिनेश कार्कीलाई २०८२ साल चैत महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ । कार्कीले सामुदायिक लघुवित्तीय संस्था लिमिटेड, सल्लेरी शाखामा कार्यरत रहँदा ३८ लाख १ हजार ५ सय ८२ रुपैयाँ अपचलन गरी फरार रहेका २६ वर्षीय सन्तोष मगरलाई पक्राउ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनलाई २०८२ चैत २० गते सिन्धुलीको कमलामाई नगरपालिका–५ मधुटारबाट पक्राउ गरिएको हो । त्यसैगरी, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–८ घर भई हाल सल्लेरी बस्दै आएका ८ वर्षीय बिबश राई हराएको घटनामा पनि कार्कीले सक्रियतापूर्वक खोजतलास गरी चैत १८ गते सकुशल फेला पारेर अभिभावकको जिम्मा लगाएका थिए । प्रहरीका अनुसार कार्कीले विभागीय निर्देशनको पूर्ण पालना गर्दै उच्च मनोबल, साहस र कर्तव्यनिष्ठाका साथ जिम्मेवारी निर्वाह गर्दै आएका छन्। अपराध नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनीय योगदान पु¥याउनुका साथै सर्वसाधारणमा शान्ति सुरक्षाको अनुभूति दिलाउने कार्यमा समेत उनको भूमिका प्रशंसनीय रहेको जनाइएको छ । उक्त योगदानको उच्च मूल्यांकन गर्दै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले उनलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषणा गरेको हो।

Previous Post

५१ वर्षीय फुर दिकीको ल्होत्से चढ्ने चाहाना

Next Post

सुकुम्वासी बस्ती हटाउने र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयप्रति नेकपाको विरोध

Related Posts

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
0
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
0
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
0
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

Discussion about this post

Everest Highlights

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

अनाधिकृत शेयर कारोवारमा एपेक्स मकालु हाइड्रोपावरको चासो, जगेडा सेयर बाहिरका मान्छेलाई नबेच्न आग्रह

August 7, 2026
सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

सोलुखुम्बुमा तीन वर्षमा लाखौँ बिरुवा वितरण, हुर्किएको विवरण भने छैन

August 7, 2026
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly