Sunday, November 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

Radio Everest by Radio Everest
April 20, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ६, साेलुखुम्बु ।  सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यहाँको माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ मा आयोजनास्थल रहने गरी सो आयोजना प्रस्ताव गरिएको हो । आयोजनाको विद्युतगृह माप्य दुधकोशी गापा–४ काँकुखोला र दुधकोशी नदीको सङ्गमबाट ७३० मिटर माथि रहनेछ । आयोजना निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा ६१७.८६ गिगावाट घण्टा प्रतिवर्ष विद्युत् आपूर्ति हुनेछ ।

निर्माणको चरणमा ६० दक्ष, १५० अर्धदक्ष र ३५५ अदक्ष जनशक्तिले रोजगारी प्राप्त गर्नेछन् । विद्युत् विकास विभागले सो आयोजनालाई अर्ध जलाशययुक्त प्रकृतिमा निर्माणका लागि यसअघि नै सहमति प्रदान गरिसकेको छ । इन्डेपेन्डेन्ट पावर कम्पनी नेपालले सो आयोजना निर्माण गर्ने जनाइएको छ । आयोजनाको यसअघि नदी प्रवाही आयोजनाका रूपमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार भएको भए पनि पछिल्लो पटक अर्ध जलाशय प्रकृतिमा निर्माण गर्ने भएपछि पूरक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयार गर्न लागिएको छ ।

वन तथा वातावरण मन्त्रालयले आयोजनाको पूरक वातावरणीय प्रभाव मूल्याङ्कनका लागि आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ । आयोजनाको ग्रस हेड २३७.९ मिटर र रेटेड नेट हेड २२२.३ मिटर रहेको छ । आयोजनाको संरचना निर्माणका लागि २५.२८ हेक्टर सामुदायिक वन क्षेत्रबाट दुई हजार ४५९ वटा खोटेसल्ला, बाँझ, चिलाउने, उत्तिस, मौवा, मलाट, भलायो, जामुख आदि प्रजातिका रुख काट्नुपर्नेछ ।

आयोजनाबाट उत्पादित बिजुली नयाँ खिम्ती सबस्टशेन देवीटार दोलखामा जोडिने आयोजनाले जनाएको छ । आयोजनाको कुल लागत १९ अर्ब ११ करोड रुपैयाँ बराबर रहनेछ । प्रवद्र्धक कम्पनीका अनुसार प्रतिमेगावाट लागत २० करोड रुपैयाँ बराबर रहेको छ । आयोजना पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Previous Post

सुकुम्वासी बस्ती हटाउने र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयप्रति नेकपाको विरोध

Next Post

ओखलढुंगा प्रशासनले सार्वजनीक विदामा पनि सेवा दिने

Related Posts

अन्तरपालिका स्तरीय अध्यक्ष कप भलिबलको उपाधि भानुगङ्गा र रौतामाईलाई

अन्तरपालिका स्तरीय अध्यक्ष कप भलिबलको उपाधि भानुगङ्गा र रौतामाईलाई

November 7, 2026
0
फाप्लु अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्यो, एक वर्षमै ७० जना थपिए

फाप्लु अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्यो, एक वर्षमै ७० जना थपिए

November 7, 2026
0
तिहार सुरु भएसँगै सल्लेरीको नयाँ बजारमा चहलपहल बढ्यो

तिहार सुरु भएसँगै सल्लेरीको नयाँ बजारमा चहलपहल बढ्यो

November 7, 2026
0
दुधकोशी नदीको बीचमा अड्किएको शव निकालियो

दुधकोशी नदीको बीचमा अड्किएको शव निकालियो

November 7, 2026
0
Next Post
ओखलढुंगा प्रशासनले सार्वजनीक विदामा पनि सेवा दिने

ओखलढुंगा प्रशासनले सार्वजनीक विदामा पनि सेवा दिने

Discussion about this post

Everest Highlights

अन्तरपालिका स्तरीय अध्यक्ष कप भलिबलको उपाधि भानुगङ्गा र रौतामाईलाई

अन्तरपालिका स्तरीय अध्यक्ष कप भलिबलको उपाधि भानुगङ्गा र रौतामाईलाई

November 7, 2026
फाप्लु अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्यो, एक वर्षमै ७० जना थपिए

फाप्लु अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्यो, एक वर्षमै ७० जना थपिए

November 7, 2026
तिहार सुरु भएसँगै सल्लेरीको नयाँ बजारमा चहलपहल बढ्यो

तिहार सुरु भएसँगै सल्लेरीको नयाँ बजारमा चहलपहल बढ्यो

November 7, 2026
दुधकोशी नदीको बीचमा अड्किएको शव निकालियो

दुधकोशी नदीको बीचमा अड्किएको शव निकालियो

November 7, 2026
आज काग तिहार मनाइँदै

आज काग तिहार मनाइँदै

November 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
अन्तरपालिका स्तरीय अध्यक्ष कप भलिबलको उपाधि भानुगङ्गा र रौतामाईलाई

अन्तरपालिका स्तरीय अध्यक्ष कप भलिबलको उपाधि भानुगङ्गा र रौतामाईलाई

November 7, 2026
फाप्लु अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्यो, एक वर्षमै ७० जना थपिए

फाप्लु अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या बढ्यो, एक वर्षमै ७० जना थपिए

November 7, 2026
तिहार सुरु भएसँगै सल्लेरीको नयाँ बजारमा चहलपहल बढ्यो

तिहार सुरु भएसँगै सल्लेरीको नयाँ बजारमा चहलपहल बढ्यो

November 7, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly