Monday, April 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगा प्रशासनले सार्वजनीक विदामा पनि सेवा दिने

Radio Everest by Radio Everest
April 20, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ७, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सार्वजनिक बिदाका दिनमा समेत अत्यावश्यक सेवा सञ्चालन गर्ने भएको छ । कार्यालयले शुक्रबार जारी गरेको सूचनामार्फत नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अब बिदाका दिनमा पनि उपलब्ध गराइने जनाएको हो ।

नेपाल सरकारको निर्णयअनुसार विभिन्न पर्व, दिवस तथा जयन्तीका अवसरमा पर्ने सार्वजनिक बिदामा पनि सेवाग्राहीलाई सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको प्रशासकीय अधिकृत रोशन श्रेष्ठले जानकारी दिए । उनका अनुसार नागरिकलाई सेवा प्रवाहमा कुनै अवरोध नहोस् भन्ने लक्ष्यसहित विशेष व्यवस्था मिलाइएको हो । कार्यालयका अनुसार वैशाख १८ गते पर्ने चण्डी पूर्णिमा, जेठ १५ गते गणतन्त्र दिवस, भदौ १२ गते रक्षा बन्धन, भदौ १९ गते श्रीकृष्ण जन्माष्टमी र असोज २५ गते घटस्थापना लगायतका सार्वजनिक बिदाका दिनमा पनि सेवा सञ्चालन हुनेछ ।

यसैगरी पुस महिनामा पर्ने धान्य पूर्णिमा, क्रिसमस डे, तमु ल्होसार, पृथ्वी जयन्ती, माघे सङ्क्रान्ति, सोनाम ल्होसार तथा फागुन महिनामा पर्ने प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस, घ्याल्पो ल्होसार र मुस्लिम समुदायका ईद तथा बकर ईदका दिनमा पनि सेवा निरन्तर उपलब्ध हुने जनाइएको छ । कार्यालयले सार्वजनिक बिदाका दिनमा पनि नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा नियमित रूपमा सञ्चालन गर्ने जनाएको छ ।

यस व्यवस्थाले बिदाका कारण सेवा लिनबाट वञ्चित हुने समस्याको अन्त्य हुने अपेक्षा गरिएको छ । सेवाग्राहीलाई तोकिएको मिति र समयमै आवश्यक कागजातसहित उपस्थित भई सेवा लिन कार्यालयले अनुरोध गरेको छ । यसैबीच, यातायात व्यवस्था कार्यालयले पनि सार्वजनिक बिदाका दिनमा सेवा सञ्चालन गर्ने जानकारी दिँदै सेवाग्राहीलाई सहजता प्रदान गर्ने जनाएको छ ।

Previous Post

११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

Next Post

रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

Related Posts

सुकुम्वासी बस्ती हटाउने र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयप्रति नेकपाको विरोध

सुकुम्वासी बस्ती हटाउने र विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयप्रति नेकपाको विरोध

April 19, 2026
0
साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

साेलुका प्रहरी सहायक हवलदार दिनेश कार्की चैत्रको उत्कृष्ठ प्रहरी

April 18, 2026
0
Next Post
रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

रास्वपा लिखुपिके ५ को सभापतिमा सर्कि शेर्पा

April 20, 2026
ओखलढुंगा प्रशासनले सार्वजनीक विदामा पनि सेवा दिने

ओखलढुंगा प्रशासनले सार्वजनीक विदामा पनि सेवा दिने

April 20, 2026
११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने

April 20, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly