Monday, June 15, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङमा हुलाकमार्फत राहदानी घर–घरमै पुर्याइने

Radio Everest by Radio Everest
April 22, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ९, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय खोटाङ ले हुलाकमार्फत राहदानी (पासपोर्ट) नागरिकको घर–घरमै पु¥याउने सेवा सुरु हुने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत्र १३ निर्णयअनुसार सरकारी सेवाहरूलाई छिटो, छरितो, सरल र नागरिकमैत्री बनाउने उद्देश्यले “गभरमेन्ट कुरियर सर्भिस” का रूपमा यो सेवा कार्यान्वयनमा ल्याइने भएको हो । कार्यालयका सूचना अधिकारी एवं सहायक प्मुख जिलला अधिकारी कोपीला राईका अनुसार हुलाक सेवा प्रयोग गरी राहदानी वितरण गर्ने व्यवस्था २०८३ वैशाख १५ गतेदेखि लागू गरिने छ । अब राहदानी तयार भएपछि सेवाग्राहीले कार्यालय आउनुपर्ने बाध्यता हटेको छ । नागरिकले आफ्नै घरमा राहदानी प्राप्त गर्न सक्नेछन् । यस सेवाले विशेषगरी दुर्गम क्षेत्रका नागरिकलाई राहत पुग्ने अपेक्षा गरिएको छ भने समय र खर्च समेत बचत हुने विश्वास गरिएको छ ।

                               स्रोतः जिल्ला प्रशासन कार्यालय खोटाङ द्वारा जारी सूचना (मितिः २०८३/०१/०४)

Previous Post

साेलुखुम्बुकाे महाकुलुङ गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव

Next Post

उदयपुरमा सांसद तामाङको उपस्थितिमा शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम

Related Posts

सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

June 14, 2026
0
सोलुदुधकुण्डको डम्पिङ साइटमा संकलित फोहोर बढाबढमार्फत बिक्री

सोलुदुधकुण्डको डम्पिङ साइटमा संकलित फोहोर बढाबढमार्फत बिक्री

June 14, 2026
0
महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
0
लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

Discussion about this post

Everest Highlights

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

June 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

June 14, 2026
सोलुदुधकुण्डको डम्पिङ साइटमा संकलित फोहोर बढाबढमार्फत बिक्री

सोलुदुधकुण्डको डम्पिङ साइटमा संकलित फोहोर बढाबढमार्फत बिक्री

June 14, 2026
महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly