Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

उदयपुरमा सांसद तामाङको उपस्थितिमा शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम

Radio Everest by Radio Everest
April 22, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ९, सोलुखुम्बु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सूर्य बहादुर तामाङको उपस्थितिमा उदयपुरको ताप्ली गाउँपालिकामा शुभकामना आदानप्रदान तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ताप्ली गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, समाजसेवी तथा स्थानीय भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सो अवसरमा कर्मचारीहरूले आफ्ना विभिन्न समस्या तथा करार कर्मचारी व्यवस्थापनका विषयमा सांसद तामाङको ध्यानाकर्षण गराउँदै हालको सरकारबाट विशेष योजना र प्रभावकारी व्यवस्थापनको माग गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तामाङले ताप्ली गाउँपालिका मात्र नभई समग्र उदयपुर जिल्लाको विकास निर्माणका कार्यमा कुनै किसिमको कमजोरी वा चुहावट हुन नदिन सबै पक्षबीच सहकार्य र हातेमालो आवश्यक रहेको बताए।

उनले पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विकासका काम अघि बढाउनुपर्ने धारणा व्यक्त गरे। यसै अवसरमा नवनिर्वाचित संघीय सांसद तामाङलाई शुभकामना व्यक्त गर्दै गाउँपालिका अध्यक्षले ताप्लीको समृद्धि र विकासका लागि आगामी दिनमा समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। साथै, अध्यक्षद्वारा ४७ वटा शीर्षक अन्तर्गतका योजनाहरू समेटिएको मागपत्र पनि सांसद तामाङलाई हस्तान्तरण गरिएको थियो।  उनले कोशी कोरिडोर घुर्मि कुमालटार कुनाइघाट सडक समेत अबलोकन गरेका छन् ।कार्यक्रमले स्थानीय तह र संघीय प्रतिनिधिबीच समन्वय सुदृढ गर्दै विकासका एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

Previous Post

खोटाङमा हुलाकमार्फत राहदानी घर–घरमै पुर्याइने

Next Post

 हर्क साम्पाङबाट यलम्बरको शालीक उद्‌घाटन गर्दै बुइपा

Related Posts

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
0
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

August 7, 2026
0
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

Discussion about this post

Everest Highlights

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

August 7, 2026
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly