Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 फाप्लु क्षेत्रको बजार अनुगमन, १६ हजार बढीका सामाग्री जफत 

Radio Everest by Radio Everest
April 23, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १०, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम फाप्लुबाट १६ हजार बढीको म्याद सकिएको अखाद्य सामाग्री बरामद भएको छ । विहीबार कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी नथा सूचना अधिकारी देवेन्द्र सुवेदीको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले फाप्लु क्षेत्रबाट १६ हजार बढीको म्याद गुज्रिएको खाद्य सामाग्री बरामद गरेको हो ।

 सदरमुकामको सबैभन्दा व्यस्त क्षेत्र मध्येको एक फाप्लु क्षेत्रलाई केन्द्रित गरि यहाँका १६ वटा पसल, होटल तथा व्यवसायबाट उक्त रकम बराबरको सामाग्री जफत भएको जनाइएको छ । कार्यालयले केही निजी औषधी पसल सहित जिल्ला अस्पताल, होटल, पसल अनुगमन गरेको थियो । अनुगमनका क्रममा जफत भएका सामाग्रीहरू केही दिनमा नष्ट गरिने जनाइएको छ ।  कार्यालयले बजार अनुगमनलाई नियमित र चुस्त बनाइरहेको कार्यालयका सूचना अधिकारी सुवेदीको भनाई छ ।  

उपभोक्ता स्वास्थ्यलाई प्राथमिकतामा राख्दै अखाद्य बस्तुको प्रयोग निस्तेज पार्न बजार अनुगमन नियमित गरिएको उहाँले. बताउनुभयो । अनुगमनका क्रममा दर्ता नगरी सञ्चालन गरिएका होटल तथा पसलहरूलाई चेतावनी दिइएको छ भने म्याद सकिएका, लेवलिङ नभएका लगायत सामाग्री बिक्रीवितरण गर्ने व्यवसायीहरुलाई सचेत गराइएको छ ।

यस अघि प्रशासनले सल्लेरीको आवाडाँडा क्षेत्रको बजार अनुगमन गरेको थियो ।  अनुगमनका लागी जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय, भेटेरिनरी तथा पशुसेवा केन्द्र, कृषि ज्ञान केन्द्र लगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिको टोली पुगेको थियो । 

Previous Post

 हर्क साम्पाङबाट यलम्बरको शालीक उद्‌घाटन गर्दै बुइपा

Next Post

पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Related Posts

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
0
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

August 7, 2026
0
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

Discussion about this post

Everest Highlights

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

काठमाडौंमा थुलुङ दुधकोशीको एकीकृत प्रशासनिक सेवा, १ हजार बढीले लिए सेवा

August 7, 2026
मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

मनसुनी वायुको प्रभाव कायमै, अधिकांश स्थानमा वर्षा हुने

August 7, 2026
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly