Sunday, June 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तिङ्लामा सुरु भयो बृहत् निःशुल्क स्वास्थ्य शिविर

Radio Everest by Radio Everest
April 23, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १०, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११, तिङ्लामा बृहत् निःशुल्क स्वास्थ्य शिविर सुर भएको छ । ‘पाहिला पाहिलाको आशा’ संस्थाको आयोजनामा सुरु भएको उक्त शिविर तिङ्ला सोलुखुम्बु फिजियोथेरापी सेन्टरमा बिहीबारदेखि प्रारम्भ भएको हो । पाँच दिनसम्म सञ्चालन हुने शिविर बैशाख १५ गतेसम्म जारी रहनेछ ।

शिविरमा विशेषगरी फिजियोथेरापी सेवा अन्तर्गत ढाड दुख्ने, घुँडा दुख्ने, नशा च्यापिने तथा जोर्नीसम्बन्धी विभिन्न समस्याको निःशुल्क परामर्श र उपचार उपलब्ध गराइएको छ । यसका साथै स्त्रीरोग सेवा, आँखा परीक्षण, अकुपञ्चर तथा दीर्घकालीन रोगसम्बन्धी उपचार सेवा पनि प्रदान गरिँदै आएको छ । गाउँमै यस्तो सेवा उपलब्ध भएपछि स्थानीय सेवाग्राहीहरू खुसी देखिएका छन् । उनीहरूले महँगो खर्च गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको बताएका छन् ।

शिविर उद्घाटन कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धिमाया तामाङले नगरपालिका विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । वडा अध्यक्ष टंकबहादुर कार्कीले विगत वर्षहरूदेखि योजना भए पनि विभिन्न कारणले शिविर सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै यस वर्ष कार्यक्रम सञ्चालन गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो । उहाँले आयोजक संस्थालाई धन्यवादसमेत व्यक्त गर्नुभयो ।

त्यसैगरी ‘पाहिला पाहिलाको आशा’ संस्थाका प्रमुख डा. पासाङ काजी लामाले वडा नम्बर ११ मात्र नभई अन्य वडाहरूले पनि सहकार्य गर्न चाहेमा संस्था सधैं तयार रहेको जानकारी दिनुभयो ।

Previous Post

पत्रकार महासंघ सोलुखुम्बुद्वारा विज्ञापन नीतिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

Next Post

सोलुदुधकुण्डका ४ कृषि फर्मलाई सत प्रतिशत अनुदानमा स्याउका बिरुवा वितरण

Related Posts

सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

June 14, 2026
0
सोलुदुधकुण्डको डम्पिङ साइटमा संकलित फोहोर बढाबढमार्फत बिक्री

सोलुदुधकुण्डको डम्पिङ साइटमा संकलित फोहोर बढाबढमार्फत बिक्री

June 14, 2026
0
महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
0
लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

Discussion about this post

Everest Highlights

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

June 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

सुनकोशी किनारमा फेला परेको शवको सनाखत, परिवारले बुझ्यो शव

June 14, 2026
सोलुदुधकुण्डको डम्पिङ साइटमा संकलित फोहोर बढाबढमार्फत बिक्री

सोलुदुधकुण्डको डम्पिङ साइटमा संकलित फोहोर बढाबढमार्फत बिक्री

June 14, 2026
महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly