Sunday, June 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रास्वपा लिखुपिकेको पालिका अधिवेशन शनिवार, प्रदेश सभापति आउने

Radio Everest by Radio Everest
April 24, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ११, सोलुखुम्बु । रास्वपा सोलुखुम्बुले शनिवार लिखुपिके गाउँपालिका अधिवेशन सम्पन्न गर्ने भएको छ। कोशी प्रदेश सभापति गोमा तामाङको प्रमुख आतिथ्यता एवं सभापति रवि लाममिछानेका स्वकीय सचिव प्रमोद न्यौपानेको उपस्थीतिमा गाउँपालिका अधिवेशन सम्पन्न गरिने भएको हो ।

पालिकामा पार्टीको उपस्थीति मजबुत बनाउँदै संगठन विस्तारमा प्राथमिकता दिएको रास्वपा सोलुखुम्बुले नेपाली काङ्ग्रेसको गढको रुपमा रहेको लिखुपिकेमा गर्ने पालिका अधिवेशनलाई विशेष महत्वका साथ हेरीएको छ । यसैवीच रास्वपा लिखुपिके १ को वडा सभापतिमा चन्द्र बहादुर बस्नेत चयन भएका छ ।

आज सुक्रबार सम्पनन वडा अधिवेशनले बस्नेतको सभापतित्वमा ९ सदस्यीय वडा समिति गठन गरेको हो । समितिकाे उपसभापतिमा सन्दिपा नेपाली, सचिवमा माधव बस्नेत चयन भएका छन् । यस्तै सदस्यहरुमा यशोदा बुढाथोकी, रमेश बस्नेत, गिता बस्नेत, रत्न माया भुजेल, श्याम थापा, असिम बस्नेत, टिका माया बुढाथोकी र इगहरी दाहाल चयन भएका छन् ।

Previous Post

 सगरमाथा आरोहण अनुमतिबाट ८७ करोड रुपैयाँ राजस्व, ४ सयले लिए अनुमति 

Next Post

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

Related Posts

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
0
लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

June 13, 2026
0
हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

June 13, 2026
0
फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

June 12, 2026
0
Next Post
उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

उदयपुरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी तीन दिने तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

June 13, 2026
हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

June 13, 2026
फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

फेसबुक लिंकमा समस्या, भयाे सबै अबरुद्ध

June 12, 2026
सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

सोलुखुम्बुमा बिहानै आगलागी, वृद्धाको घर जलेर नष्ट

June 12, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

महुली लघुवित्तको १४औँ वार्षिकोत्सवमा वृक्षरोपण

June 13, 2026
लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

लिखु जलविद्युत आयोजनाबाट प्रभावित स्थानीयको आन्दोलन अस्थायी रूपमा स्थगित

June 13, 2026
हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

हलेसीमा घरबारविहीन परिवारलाई भूकम्पप्रतिरोधी घर हस्तान्तरण

June 13, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly