Tuesday, August 25, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

Radio Everest by Radio Everest
May 18, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ४, साेलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–४ फाप्लुलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी औपचारिक रूपमा सुरु गरिएको छ । बालबालिकाको अधिकार संरक्षण, सुरक्षित वातावरण निर्माण र बालमैत्री समाज विकास गर्ने उद्देश्यसहित पहिलो चरणको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

“बालबालिकामा लगानी, सबैको सरोकार ः बालमैत्री नगर, विकास र समृद्धिको आधार” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, अभिभावक तथा समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा बालअधिकार संरक्षण, बालमैत्री वातावरण निर्माण, बालश्रम तथा हिंसा न्यूनीकरण, गुणस्तरीय शिक्षा र बाल सहभागिताको विषयमा विस्तृत छलफल गरिएको जनाइएको छ ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष युवास तामाङले बालमैत्री वडा निर्माण केवल घोषणा गर्ने प्रक्रिया मात्र नभई बालबालिकाको भविष्य सुरक्षित गर्ने दीर्घकालीन अभियान भएको बताउनुभयो । उहाँले आगामी असोज महिनाभित्र वडा नम्बर ४ लाई बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित आवश्यक सूचकहरू पूरा गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले बालबालिकामैत्री नीति, सुरक्षित खेलमैदान, विद्यालय सुधार, स्वास्थ्य पहुँच र बाल संरक्षणका मापदण्ड कार्यान्वयनमा सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्थानीय तहले बालमैत्री स्थानीय शासन कार्यविधिअनुसार आवश्यक सूचक पूरा गर्दै फाप्लुलाई जिल्लाकै नमुना बालमैत्री वडा बनाउने तयारी अघि बढाएको जनाएको छ ।

Previous Post

पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

Next Post

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

Related Posts

सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध

सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध

August 25, 2026
0
सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

August 24, 2026
0
काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

August 24, 2026
0
जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

August 25, 2026
0
Next Post
गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

Discussion about this post

Everest Highlights

सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध

सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध

August 25, 2026
सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

August 24, 2026
काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

August 24, 2026
जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

जनैपूर्णिमा मेलालाई लक्षित गर्दै रेडक्रसले निःशुल्क प्राथमिक उपचार शिविर सञ्चालन गर्ने

August 25, 2026
सोलुखुम्बुका सांसद कार्कीद्वारा विद्यालयलाई पाठ्यपुस्तक सहयोग, चुनावी प्रतिबद्धता कार्यान्वयन सुरु

सोलुखुम्बुका सांसद कार्कीद्वारा विद्यालयलाई पाठ्यपुस्तक सहयोग, चुनावी प्रतिबद्धता कार्यान्वयन सुरु

August 24, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध

सगरमाथा आरोही संघको अध्यक्षमा दिवस पोखरेल निर्विरोध

August 25, 2026
सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

सोलुखुम्बुमा आयुर्वेदिक सेवाप्रति नागरिकको विश्वास बढ्दो

August 24, 2026
काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

काठमाडौँमा नेचासल्यानको सेवा शिविर, सामाजिक सुरक्षादेखि घटना दर्तासम्म

August 24, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly