Tuesday, May 19, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

Radio Everest by Radio Everest
May 19, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ६, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ लोदिङलाई बालमैत्री शासन युक्त वडा घोषणा कार्यक्रम अन्तरगतको स्टिकर टाँस कार्यक्रम गरिएको छ । बालमैत्री शासन युक्त वडा घोषणाका विभिन्न सूचकहरू मध्येको एक जनचेतनाका स्टकिर टाँस कार्यक्रम लोदिङ तामाखानी क्षेत्रमा सम्पन्न गरिएको हो ।

नगरपालिकालाइ नै बालमैत्री नगर बनाउने उद्देश्य सहित सुरु गरिएको बालमैत्री शासन युक्त वडा घोषणा कार्यक्रम यस अघि गार्माले सम्पन्न गरिसकेको छ । जिल्लामै पहिलो पटक गार्मालाइ बालमैत्री वडा घोषणा गरिएको थियो भने हाल अन्य वडाहरूलाई पनि सोही अनुरूप बालमैत्री वडा घोषणा गर्ने कार्यक्रम तिव्रताका साथ अघि बढेको छ । बालमैत्री अभियन्ता सुमन ढकाल सहित बालमैत्री स्थानीय शासनका वडा अध्यक्ष तथा वडा नम्बर ३ का अध्यक्ष ल्हाक्पा गेलु शेर्पाको अध्यक्षतामा यहाँका होटल व्यवसायी तथा अन्य व्यवसायीहरूलाई अनुशिक्षण समेत गराइएको छ ।  

Previous Post

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

Related Posts

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

May 18, 2026
0
फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

May 18, 2026
0
पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

May 18, 2026
0
कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा शिखरमा

कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा शिखरमा

May 17, 2026
0

Discussion about this post

Everest Highlights

 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

May 19, 2026
गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

May 18, 2026
फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

May 18, 2026
पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

पत्रकारितामा एआई प्रयोगबारे सोलुखुम्बुमा तीन दिने तालिम सुरु

May 18, 2026
कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा शिखरमा

कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा शिखरमा

May 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

 लोदिङलाई बालमैत्री वडा बनाउने कार्यक्रम अन्तीम चरणमा 

May 19, 2026
गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

गार्मा माविका विद्यार्थीलाई ट्राफिक सचेतना

May 18, 2026
फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

फाप्लुलाई बालमैत्री वडा बनाउने तयारी सुरु, पहिलो चरणको अभिमुखिकरण सम्पन्न

May 18, 2026
No Result
View All Result

May 2026
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly