Monday, December 15, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०८१ मा ६२ जना कलाकारलाई अवार्ड वितरण

Radio Everest by Radio Everest
June 10, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy
ओप्सना फिल्म्स् प्रा.लि.द्वारा आयोजित राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०८१
प्रबन्ध निर्देशक : ओम प्रकाश राई
कार्यक्रम व्यवस्थापक : पेमा शेर्पा राई
उद्घोषक : अमिशा रिशा दिपेन्द्र शाही
प्रमुख अतिथि : पूर्व सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ
विशेृष अतिथि : नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संगीतकार तथा गायक शम्भु राई, प्राज्ञ डा. किराँत
अतिथि :  सिताराम पोखरेल गीतकार, वरिष्ठ पत्रकार ज्ञानु श्रेष्ठ तथा
निर्णायकहरु : सुमनजंग के.सी.। भीष्मराज फुलारा, दिवाकर भण्डारी, आनन्द कार्की तथा मान बहादुर थापा हुन् ।
लाइफ टाइम अचिभमेन्ट सम्मान नगद पुरस्कारका साथ सम्मान सुरेन्द्र महर्जन ‘अमर वरिष्ठ साहितयकार तथा गीतकार’
३९ ओटा विधामा र अन्य गरी जम्मा जम्मी ६२ अवार्ड वितरण कार्य सम्पन्न भयो ।
१) सर्वोत्कृष्ट आधुनिक शब्दतर्फ झलनाथ खनाल– आमा भन्नु
२) सर्वोत्कृष्ट संगीततर्फ डि.आर. अटु– सताएर जाउँ
३) सर्वोत्कृष्ट आधुनिक गायकमा केशव भावुक– छातिभित्र
४) सर्वोत्कृष्ट पूर्वेली लोक तथा दोहोरीमा दिपक तामाङ– सोल्टिनी सेवारो
५) सर्वोत्कृष्ट महिला मोडल काठे आयुष्मा कार्की– गलबन्दी पछौरी
६) सर्वोत्कृष्ट राष्ट्रिय गीत शब्दतर्फ श्याम कुमार बानियाँ– आकाश खुल्यो
७) सर्वोत्कृष्ट राष्ट्रिय गीत गायिका राधा ज्ञवाली– हिमालमा घाम
८) सर्वोत्कृष्ट महिला आधुनिक मोडल सञ्जु मोक्तान– कहिले आउँछ
९) सर्वोत्कृष्ट पूर्वेली लोकगायक तर्फ नन्दु राई– धनकुटा हिले
१०) सर्वोत्कृष्ट लिम्बु भाषा गीतको गायकतर्फ– कुशल थलङ– लुङमारक हिम्लो
११) सर्वोत्कृष्ट राई भाषा गीत गायक “जुरी” सन्तोष दुमी राई
१२) सर्वोत्कृष्ट काँठे गायिका सबनम आचार्य (फुयाल)
१३) सर्वोत्कृष्ट आधुनिक गायक (पब्लिक च्वाइस) प्रदिप सापकोटा
१४) सर्वोत्कृष्ट फिल्म निर्देशक दिनेश लिङ्देन
१५) सर्वोत्कृष्ट आधुनिक मोडल (पब्लिक च्वाईस) पदम बस्नेत
१६) सर्वोत्कृष्ट फिल्म अभिनेता (पब्लिक च्वाइस) दामोदर सापकोटा
१७) सर्वोत्कृष्ट आधुनिक युगल गायक प्रचण्ड बाबु राई
१८) सर्वोत्कृष्ट पूर्वेली तथा लोकदोहोरी शब्दतर्फ अर्जुन घिमिरे चुलीदेवी माइ (पब्लिक च्वाइस)
१९) सर्वोत्कृष्ट नृत्य निर्देशक मनिषा राई
२०) सर्वोत्कृष्ट गीतकार आधुनिक गोविन्द प्रसाद नागीला ‘प्रोत्साहन’
२१) सर्वोत्कृष्ट गीतकार प्रवासी सुशिल चालिसे
२२) सर्वोत्कृष्ट पप गायक (पब्लिक च्वाइस) नवल राई
२३) सर्वोत्कृष्ट आदिवासी चलचित्र लोजिमा ९ीयवष्mब० सागर सुब्बा
२४) सर्वोत्कृष्ट आधुनिक गायिका आश्मा विश्वकर्मा
२५) सर्वोत्कृष्ट लोकदोहोरी गायक नवप्रतिभा संगम लिम्बु
२६) उत्कृष्ट लोकदोहोरी गायक नव राज रुम्बा– आउन कान्छी
२७) उत्कृष्ट लोकदोहोरी गायिका– विष्णु सुवेदी ९क्ष्लअयगचबनझभलत०
२८) सर्वोत्कृष्ट आधुनिक युगल गायकतर्फ सौगात जंग (जुरीतर्फ)
२९) सवोत्कृष्ट पपगायक नवतर्फ रुपेश लामा
३०) सर्वोत्कृष्ट पपगायकतर्फ सपन श्रेष्ठ
३१) सर्वोत्कृष्ट फिल्मको नायकतर्फ ईअन लिम्बु– दुई कदम फिल्म
३२) सर्वोत्कृष्ट चलचत्रि संगीत विकास चौधरी
३३) सर्वोत्कृष्ट काँठे लोकदोहोरी गायिका– संगीता पहरी
३४) सर्वोत्कृष्ट देउडा गायक सुर्यविरही साउद
३५) सर्वोत्कृष्ट लोक देउडा गायक दिपेन्द्रप्रसाद दाहाल
३६) सर्वोत्कृष्ट आधुनिक गीतको मोडलतर्फ पदम बस्नेत (पब्लिक च्वाइस)
३७) सर्वोत्कृष्ट आधुनिक भिडियो निर्देशक– नविन पन्त (पब्लिक च्वाइस)
३८) सर्वोत्कृष्ट ध्वनि मिश्रण गोविन्द सोनी गीत काली गोरी
३९) सर्वोत्कृष्ट फिल्मको शब्दतर्फ डी.पी. खनाल– फनफनी
४०) सर्वोत्कृष्ट गायक आधुनिक नवप्रतिभा नवराज पराजुली
४१) सर्वोत्कृष्ट राई भाषाको गीत गायकतर्फ चित्र आठपहरिया राई– घिन्ताङ घिन्ताङ मादलै टेने
४२) सर्वोत्कृष्ट कुलुङ भाषाको गीतकार तर्फ मनुहाङ किराँती राई– साल्पा सिलिछोमी
४३) सर्वोत्कृष्ट आधुनिक शब्द नवतर्फ उद्धब गौतम– जिन्दगीको गोरेटोमा
४४) सर्वोत्कृष्ट आधुनिक गीतकार प्रवासी राजेश के.सी.
४५) सर्वोत्कृष्ट पप गायकतर्फ (जुरी) नविन दाहाल
४६) सर्वोत्कृष्ट कस्टुम डिजाइनर महेश शिवभक्त
४७) सर्वोत्कृष्ट सिनेमाटोग्राफर सुजन श्रेष्ठ
४८) सर्वोत्कृष्ट शिक्षाविद् यादव गिरी
४९) सर्वोत्कृष्ट आधुनिक गायक (जुरी) राजेन्द्र राई
५०) सर्वोत्कृष्ट टेलिभिजन प्रस्तोता राजेन्द्र बानियाँ
५१) सर्वोत्कृष्ट फिल्म कलाकार चन्द्र लामा
५२) सर्वोत्कृष्ट गीतकार सन्दिप खनाल
५३) सर्वोत्कृष्ट पप शब्दतर्फ उत्कल चालिसे
५४) सर्वोत्कृष्ट पपशब्द (जुरी तर्फ) प्रेमा संगम गीतको बोल कालिन्चोक घुमेर जाउँ
५५) सर्वोत्कृष्ट आधुनिक गीतको मोडल एल.पी. शर्मा
५६) सर्वोत्कृष्ट देउडा मोडल महिला जुना कार्की
५७) सर्वोत्कृष्ट आधुनिक मोडल महिला (नव) अनु राई– कोसँग तिमी भुल्न थाल्यौ (पब्लिक च्वाइस)
५८) सर्वोत्कृष्ट आधुनिक गीतको मोडल सुशिला श्रेष्ठ– जिउनु न मर्नु बनायौ (जुरी)
५९) सर्वोत्कृष्ट कलाकार सत्यदेवी थापा
६०) सर्वोत्कृष्ट गीतकार आधुनिक नवतर्फ लिना राई– तिमी आयौ जिन्दगीमा (जुरी)
६१) सर्वोत्कृष्ट भिडियो निर्देशन आधुनिक गीत गौरव गिरी– सँगसँगै
६२) सर्वोत्कृष्ट आधुनिक गायक तर्फ मिलन तिमल्सिना– मलाई बात लागे’ (पब्लिक च्वाइस)
स्थान : राष्ट्रिय नाचघर जमल
Previous Post

केरुङका किसानलाई ५ लाख बराबरको मेसिनरी औजार

Next Post

तपाईंको आजको राशिफल

Related Posts

काँग्रेस सोलुबाट प्रतिनिधिसभाको लागि १३ जनाको सिफारिस, केसी र शेर्पा दुबै प्रत्यक्षमा

काँग्रेस सोलुबाट प्रतिनिधिसभाको लागि १३ जनाको सिफारिस, केसी र शेर्पा दुबै प्रत्यक्षमा

December 15, 2025
0
सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

December 15, 2025
0
सोलुका दुई नेताले एमाले ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे

सोलुका दुई नेताले एमाले ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे

December 15, 2025
0
सोलुका खत्रीको मलेसियामा निधन, सामाजिक मेलमिलाप युवा समूहद्वारा आधा झण्डा झुकाइयो

सोलुका खत्रीको मलेसियामा निधन, सामाजिक मेलमिलाप युवा समूहद्वारा आधा झण्डा झुकाइयो

December 15, 2025
0
Next Post
आजको राशिफल

तपाईंको आजको राशिफल

Discussion about this post

Everest Highlights

काँग्रेस सोलुबाट प्रतिनिधिसभाको लागि १३ जनाको सिफारिस, केसी र शेर्पा दुबै प्रत्यक्षमा

काँग्रेस सोलुबाट प्रतिनिधिसभाको लागि १३ जनाको सिफारिस, केसी र शेर्पा दुबै प्रत्यक्षमा

December 15, 2025
सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

December 15, 2025
सोलुका दुई नेताले एमाले ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे

सोलुका दुई नेताले एमाले ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे

December 15, 2025
सोलुका खत्रीको मलेसियामा निधन, सामाजिक मेलमिलाप युवा समूहद्वारा आधा झण्डा झुकाइयो

सोलुका खत्रीको मलेसियामा निधन, सामाजिक मेलमिलाप युवा समूहद्वारा आधा झण्डा झुकाइयो

December 15, 2025
पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

पश्चिम वायुको आंशिक प्रभाव, अधिकांश भूभागमा मौसम सफा

December 15, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काँग्रेस सोलुबाट प्रतिनिधिसभाको लागि १३ जनाको सिफारिस, केसी र शेर्पा दुबै प्रत्यक्षमा

काँग्रेस सोलुबाट प्रतिनिधिसभाको लागि १३ जनाको सिफारिस, केसी र शेर्पा दुबै प्रत्यक्षमा

December 15, 2025
सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

सोलुका ६२ जना नागरिकको आँखाको ज्योती फर्कियो

December 15, 2025
सोलुका दुई नेताले एमाले ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे

सोलुका दुई नेताले एमाले ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरे

December 15, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly