Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तपाईंको आजको राशिफल

Radio Everest by Radio Everest
June 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २८, साेलुखुम्बु ।

मेष राशिः ज्ञान क्षेत्रमा रुचि मध्यम छ। दाजुभाइबीच प्रेम सद्भाव रहने छ। मधुर भोजन र सामाजिक कार्यमा धन खर्च हुने योग देखिन्छ। कर्णरोग देखा पर्न सक्ने छ। पारिवारिक संयोगले मन प्रसन्न हुने देखिन्छ।

वृष राशिः नयाँ कार्यमा अर्थ लाभ हुने दिन छ। सहयोग नलिई आफै कार्य गर्नु होला। पठन, लेखनमा रुची बढ्ने छ। कार्य क्षेत्रमा प्रभुत्व बढाउन केहि सफल भइने छ। दाम्पत्य व्यापार व्यवसायमा मध्यम देखिन्छ।

मिथुन राशिः अध्ययन अध्यापनमा सफलता मिल्ने योग छ। धातु सम्बन्धी व्यवसायमा केही धन व्यय हुने समय छ। आफ्ना अग्रजमा सामान्य रोग देखा पर्नेछ। लगानीबाट उचित लाभ प्राप्त हुनेछ।

कर्कट राशिः पराक्रमबाट कार्यसिद्धि हुने छ। व्यापार व्यवसायमा फल प्राप्तिको योग छ। साथीभाइसँग रमाईलो संयोग हुने छ। पढाईमा कार्यसिद्धि योग छ।  वैदेशिक यात्राको समय देखिन्छ।

सिंह राशिः व्यापार व्यवसायमा पशंसा प्राप्तिको समय छ। सामान्य कर्ण रोग देखिन सक्छ। पढाईको क्षेत्रमा थोरै बाधा छ। बिलासी कार्यमा प्रवेश नगरी, बिचार पुर्याउनु होला। कार्यबाट धन प्राप्त हुने योग छ।

कन्या राशिः सरकारी काम प्राप्त हुने योग छ। व्यवसायमा लगानी गरे फल प्राप्त हुनेछ। अध्यनार्थीलाई ज्ञान आर्जनमा रुची बढ्ने छ। सामान्य उदर रोग देखा पर्न सक्छ। वस्त्र उद्योगमा सहकार्य गर्दा राम्रो हुन्छ।

तुला राशिः कार्यमा प्रयास गर्दा सफलता प्राप्त हुने देखिन्छ। वैदेशिक व्यापार गर्नेहरुलाई दिन राम्रो छ। बिलासी कार्यमा रुचि नलिनु होला। नविन कार्यसिद्धिमा हल्का बाधा छ। आर्थिक लाभ हुने दिन छ।

वृश्चिक राशिः अध्ययनकोे क्षेत्रमा दिन राम्रो रहेको छ। बिलासी खानपानमा रुचि नगर्नु वेस हुन्छ। भूमि सम्बन्धी काममा फल प्राप्तिको योग छ। हल्काबाथ रोग देखा पर्न सक्ने छ। धार्मिक सेवा कार्यमा सम्मान मिल्ने दिन छ।

धनु राशिः राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापारको काम गर्दा विचार पुर्‍याएर गर्नु होला। बाहिर कार्यमा सामान्य व्यय हुन सक्ने छ। अध्ययनमा सफलता मिल्ने छ। गृह निर्माणको योग छ।

मकर राशिः व्यापारमा फल प्राप्त हुनेछ। स्वास्थ्यमा बिकार आउने देखिन्छ। केही व्यक्तिबाट सामान्य अर्थ व्यय छ। उन्नति प्रगतिमा केही बाधा हुने दिन छ। विद्यार्थीका लागि पढाई राम्रो हुने दिन रहेको छ।

कुम्भ राशिः व्यापारको क्षेत्रमा आर्थिक लगानि गर्नु ठीक छ। स्वदेश यात्राको योग रहेको छ। भेटघाटमा सहभागी हुनु पर्ने छ। अध्ययनको कार्यमा राम्रो होला। परिवारमा अर्थ आर्जन हुने योग देखिन्छ।

मीन राशिः बाणी सफल हुने समय छ। आर्थिक प्राप्तिमा सफलता मिल्नेछ। आफ्नो काममा प्रभुत्व जमाउन सफल भइने छ। सामाजिक पद प्रतिष्ठा, सम्मान मिल्ने छ। रोजगारीको अबसर मिल्ने दिन छ।

Previous Post

राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०८१ मा ६२ जना कलाकारलाई अवार्ड वितरण

Next Post

खुम्बुमा बस्ती बाइपास गरेर सडक निर्माण गराउन खोजिएपछि नेपाली कांग्रेसले गरायो प्रशासनको ध्यानाकर्षण

Related Posts

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
0
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
0
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
0
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026

Discussion about this post

Everest Highlights

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly