Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुम्बुमा बस्ती बाइपास गरेर सडक निर्माण गराउन खोजिएपछि नेपाली कांग्रेसले गरायो प्रशासनको ध्यानाकर्षण

Radio Everest by Radio Everest
June 11, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २८, सोलुखुम्बु । जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका वडा नम्बर १ पैयाँमा निर्माणधिन ङिम दोर्जी सडक विवादको विषयमा नेपाली कांग्रेसले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ । आज नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री बल बहादुर केसी नेतृत्वमा गएको डेलिगेसन टोलीले सहायक प्रमुख जिल्ला अधिकारी तथा निमित्त प्रमुख जिल्ला अधिकारी सरोज अर्याललाई उक्त सडक खण्डमा भएको विवाद समाधान गरि यथासिघ्र सडक निर्माण कार्य गराउन सहजीकरणका लागी अनुरोध गरेको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई अन्य पालिका र जिल्लालाई जोड्ने मुख्य सडकको रुपमा रहेको उक्त सडक खण्ड निर्माण गर्ने क्रममा बस्ती वाइपास गरेर सडक लान खोजिएपछि स्थानीयबासी सहित वडा कार्यालयले खुम्बु पासाङ ल्हामु गाउँपालिकालाई ध्यानाकर्षण गराएका थिए ।  ध्यानाकर्षणका गराउने क्रममा नेताहरूले बस्ती विचबाटै सडक निर्माण गरेर समस्याकाे समाधान हुनुपर्नेमा एकमत राखेका थिए ।

त्यसका बाबजुद पनि सडक खन्ने कार्य गर्न खोजिएको र सडक खन्ने नाममा गाउँपालिका प्रवक्ताले स्थानीय माथि दुर्व्यवहार गरेको भन्दै कांग्रेसले पुर्व मन्त्री स्तरीय ध्यानाकर्षण गराएको हो । उक्त समस्या सुनिसकेपछि निमित्त प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले यस विषयमा प्रशासनले आवश्यक समन्वय गर्ने बताउनुभएको छ ।

ध्यानाकर्षणका क्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री बलबहादुर केसी, सोताङ गाउँपालिका अध्यक्ष तथा  माहाधिवेशन प्रतिनिधी  खिलराज बस्नेत,नेचासल्यान गाउँपालिका अध्यक्ष तथा काङ्ग्रेस क्षेत्र क का सभापती धनजन राई, कांग्रेस नेता तथा महाधिवेशन प्रतिनिधी प्रकाश सिंह कार्की,  काङ्ग्रेस जिल्ला सचिव युवराज घिमिरे, महाधिवेशन प्रतिनिधी कुशराज राइ, नेपाल तरूण दलका केन्द्रिय सदस्य  तथा प्रदेशका प्रवक्ता अस्विनबाबु थापा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य द्वय  दिनराज बाँस्तोला र जिवन बस्नेत र  विद्यार्थी नेता विभुषण राई लगायतका नेताहरुको उपस्थिति थियो ।

Previous Post

तपाईंको आजको राशिफल

Next Post

सब डिभिजन वन सोताङले गर्यो ६ हजार बढी बिरुवा निशुल्क वितरण

Related Posts

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
0
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
0
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
0
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
0
Next Post
सब डिभिजन वन सोताङले गर्यो ६ हजार बढी बिरुवा निशुल्क वितरण

सब डिभिजन वन सोताङले गर्यो ६ हजार बढी बिरुवा निशुल्क वितरण

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

नुनथला छिर्दि सडक मर्मतका लागी बनाइयो सहजिकरण समिति 

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly