Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 देउसाको सार्वजनिक सुनुवाई सम्पन्न, थुलुङका सबै वडामा हुने 

Radio Everest by Radio Everest
June 4, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २१, सोलुखुम्बु ।  सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको सार्वजनिक सुनुवाई प्रारम्भ भएको छ ।  गाउँपालिकाको आयोजनामा पालिकाका ९ वटै वडामा हुने सार्वजनिक सुनुवाई वडा नम्बर ७ देउसाबाट सुरुआत भएको हो ।  विहीबार देउसाका वडा अध्यक्ष भोजराज कार्कीको अध्यक्षतामा वडाको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।

 उक्त सार्वजनिक सुनुवाईमा वडाबाट चालु आर्थिक वर्ष २०८२/८३ मा वडामा कार्यान्वयन भएका निती कार्यक्रम र बजेटमा बारेमा सुनुवाई गरिएको छ । देउसामा यस आर्थिक वर्षका लागी रेडियो एभेष्टको सहजिकरणमा भएको उक्त कार्यक्रमका अध्यक्ष कार्कीले वडाले यस आर्थिक वर्षमा वडाभित्र सञ्चालन गरेका योजना तथा कार्यक्रमहरूको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो । उहाँले वडामा यस वर्ष करिव १ कराेड ८५ लाख बराबरकाे बजेट कार्यान्वयन गरिएकाे बताउनुभयाे ।  

अध्यक्ष कार्कीले सुनुवाईमा सहभागीहरुबाट उठेका जिज्ञासाको जवाफ दिँदै वडाले यस वर्ष विभिन्न आरोह अवरोहका बाबजुद मनग्य काम गर्न सफल भएको दावी गर्नुभयो ।  बजेट अभावका बाबजुद प्राप्त श्रोतलाई समुचित ढङ्गबाट वितरण गरिएको उहाँको जिकिर थियो । सार्वजनिक सुनुवाईमा वडाका स्थानीय, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, वडा सदस्यहरू, विद्यालयका प्रअ एवं सरोकारवालाहरूको उपस्थिति थियो ।  

Previous Post

सगरमाथा युवा क्लबका सदस्य प्रदीप मगरद्वारा सगरमाथा सफल आरोहण

Next Post

मिलन बास्तोलाको अध्यक्षतामा नेचासल्यान–काठमाडौं सम्पर्क समिति गठन

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly