Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

१० वर्षे कार्यकाल नेलेका जनताले सम्झन लायक बनाउँछु ः अध्यक्ष सुनुवार 

Radio Everest by Radio Everest
June 5, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २२, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर १ नेलेको सार्वजनिक सुनवाई सम्पन्न भएको छ । वडा अध्यक्ष घनराज  सुनुवारको अध्यक्षता एवं वडाका विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा पदाधिकारी, विद्यालयका प्रअ एवं कर्मचारी तथा स्थानीयको उपस्थितिमा शुक्रबार सार्वजनिक सुनवाई सम्पन्न भएको हो ।  

   सुनुवाईमा वडामा चालु आर्थिक २०८२/८३ मा वडाले सञ्चालन गरेका निति कार्यक्रम तथा बजेटको बारेमा प्रस्तुतिकरण दिइएको थियो वडाका वडा सचिव विष्णु श्रेष्ठले वडाबाट सम्पन्न प्रशासनिक सेवाको विषयमा र  पशु शाखा प्रमुख नन्द बुढाले वडामा पशु शाखाबाट सम्पदन भएका कामको विषयमा प्रस्तुतिकरण पेश गर्नुभएको थियो ।  

   सुनवाईका क्रममा वडा कार्यालयबाट सञ्चालन गरिएका योजना तथा कार्यक्रमहरूको विषयमा उठेका प्रश्नको विषयमा वडा अध्यक्ष घनराज सुनुवारले जवाफ दिनुभयो ।  सहभागीहरूले वडाको कार्यक्रममा समावेश बजेटको विषयमा, सम्पन्न भएका विकास निर्माण लगायत विभिन्न सरोकारीक विषयमा प्रश्न उठाएका थिए ।

    उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष सुनुवारले आफ्नो १० वर्षे कार्यकालमा व्यक्तिगत जीवन समेत वडाका नागरिकको सेवामा लगाएको भन्दै जाँदै गर्दा कुनै गुनासो नरहने गरि जाने सोच बनाएको जिकिर गर्नुभयो । 

Previous Post

शिक्षकको क्षमता परीक्षण गर्न वडा कार्यालयको निर्णय, असार १५ मा परीक्षा लिइने

Next Post

सेवा दिन सुङ्देल पुग्याे केपीलासगढी, एकीकृत घुम्ती सेवा शिविरबाट १७० जना लाभान्वित

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly