Tuesday, September 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सेवा दिन सुङ्देल पुग्याे केपीलासगढी, एकीकृत घुम्ती सेवा शिविरबाट १७० जना लाभान्वित

Radio Everest by Radio Everest
June 5, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २२, खोटाङ । खोटाङको कपिलासगढी गाउँपालिकाको वडा नम्बर ७ सुङदेलमा सञ्चालन गरिएको एकीकृत घुम्ती सेवा शिविरमार्फत विभिन्न सरकारी तथा परामर्श सेवासहित कुल ३८२ वटा सेवा प्रवाह गरिएको छ । गाउँपालिकाले नागरिकलाई घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरेको शिविरबाट १७० जना सेवाग्राही प्रत्यक्ष लाभान्वित भएका छन् । केपिलासगढी गाउँपालिकाको आयोजना बालसेवा समाज नेर्पा खोटाङको सहआयोजना तथा जिफाउण्डेसनको प्राविधीक सहयोगमा सुङ्देलमा आयोजित सिविर मार्फत उक्त संख्याका सेवाग्राहीले सेवा लिएका हुन । शिविरमा सबैभन्दा बढी १०७ जनाले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य सेवा तर्फ स्वास्थ्य परीक्षण, प्रयोगशाला जाँच तथा स्वास्थ्य परामर्श प्रदान गरिएको थियो । त्यस्तै ६० जनाले ल्याब परीक्षण सेवा प्राप्त गरेका थिए।
शिक्षा क्षेत्रतर्फ ४४ जनाले शैक्षिक परामर्श सेवा लिएका छन् भने कृषि सेवाअन्तर्गत २२ जना कृषक लाभान्वित भएका छन्। पशु सेवा शिविरमा भने ७८ वटा पशुचौपायालाई औषधि वितरण तथा स्वास्थ्य परामर्श प्रदान गरिएको जनाइएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित सेवाबाट १० जना लाभान्वित भएका छन्। त्यस्तै सामाजिक सुरक्षा भत्ता तथा अन्य सेवासम्बन्धी २ जनाले परामर्श लिएका थिए।

राजस्व तथा मालपोत सेवाअन्तर्गत ३ वटा सेवा प्रदान गरिएको छ भने व्यवसाय दर्ता तथा नवीकरण सम्बन्धी ३ वटा सेवा सम्पन्न भएका छन्। योजना सम्बन्धी ४ वटा परामर्श, न्यायिक समितिमार्फत १ वटा विवाद निरुपण तथा ४४ जनालाई न्यायिक परामर्श सेवा प्रदान गरिएको शिविरको प्रतिवेदनमा उल्लेख छ। सामाजिक सुरक्षा तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवामा ३ जनाले सेवा लिएका छन् भने अपाङ्गता परिचयपत्रसम्बन्धी १ जनालाई परामर्श प्रदान गरिएको छ ।

शिविरमा विद्यार्थी लक्षित सेवाअन्तर्गत ४४ जना विद्यार्थी सहभागी भएका थिए, जसमा १२ जना छात्र र ३२ जना छात्रा रहेका थिए। त्यसैगरी विभिन्न सेवामा १०९ जना महिला र ६१ जना पुरुष सहभागी भएको तथ्यांकले देखाएको छ । गाउँपालिकाले दुर्गम बस्तीका नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने लक्ष्यसहित सञ्चालन गरेको घुम्ती शिविर प्रभावकारी बनेको स्थानीयवासीले बताएका छन्।

सेवा लिन सदरमुकाम वा पालिकाको केन्द्रसम्म पुग्नुपर्ने बाध्यता कम भएको भन्दै सहभागीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका छन् । गाउँपालिका मार्फत प्रदान गरिने सेवाहरुलाई गाउँ सम्म पु¥याएर सरकारी सेवामा नागरिक सहभागीतलाई जोड दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सौधन राईले बताउनुभयो ।

Previous Post

१० वर्षे कार्यकाल नेलेका जनताले सम्झन लायक बनाउँछु ः अध्यक्ष सुनुवार 

Next Post

तल्लो सोलु जलविद्युत आयोजनाद्वारा ५४औँ विश्व वातावरण दिवस विविध कार्यक्रमसहित मनाइयो

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
तल्लो सोलु जलविद्युत आयोजनाद्वारा ५४औँ विश्व वातावरण दिवस विविध कार्यक्रमसहित मनाइयो

तल्लो सोलु जलविद्युत आयोजनाद्वारा ५४औँ विश्व वातावरण दिवस विविध कार्यक्रमसहित मनाइयो

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly