Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तल्लो सोलु जलविद्युत आयोजनाद्वारा ५४औँ विश्व वातावरण दिवस विविध कार्यक्रमसहित मनाइयो

Radio Everest by Radio Everest
June 5, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २२, सोलुखुम्बु । सोलु हाइड्रो पावर लिमिटेड अन्तर्गत निर्माण सम्पन्न ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत आयोजनाले ५४ औँ विश्व वातावरण दिवस विभिन्न जनचेतनामूलक तथा वातावरणमैत्री कार्यक्रम आयोजना गरी मनाएको छ। दिवसको अवसरमा तिङ्ला–जोरसल्लेस्थित सिंहकाली आधारभूत विद्यालयसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा सोलुदूधकुण्ड नगरपालिका–११ का वडाध्यक्ष टंक कार्की, रमिते प्रहरी चौकीका प्रमुख, आयोजनाका कर्मचारी, विद्यालयका शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमअन्तर्गत वातावरण संरक्षण, सरसफाइ तथा जनचेतना अभिवृद्धिसम्बन्धी सचेतनामूलक गतिविधि सञ्चालन गरिएको थियो।

साथै हरित वातावरण निर्माण तथा प्राकृतिक स्रोत–साधनको संरक्षणमा योगदान पु¥याउने उद्देश्यले वृक्षारोपण कार्यक्रमसमेत सम्पन्न गरिएको आयोजनाले जनाएको छ। सो अवसरमा आयोजना र विद्यार्थीहरूबीच वातावरण संरक्षणका उपाय तथा यसको महत्वबारे अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो। कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै स्वच्छ, हरित र दिगो वातावरण निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। यसै अवसरमा आयोजनाले उत्कृष्ट कार्यसम्पादन, अनुशासन, जिम्मेवारीबोध तथा कर्तव्यनिष्ठाका साथ कार्य गर्दै आएका १० जना कर्मचारीलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको थियो।

कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको आयोजनाले जनाएको छ। दिवसको अवसरमा आयोजनाका कर्मचारीहरूले वातावरण संरक्षणसम्बन्धी सन्देश अंकित प्लेकार्डसहित वृक्षारोपण कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममार्फत वातावरणीय सचेतना फैलाउने तथा वृक्ष संरक्षणको महत्वबारे जानकारी प्रदान गरिएको आयोजनाको भनाइ छ। विविध जनचेतनामूलक तथा वातावरणमैत्री गतिविधिसहित सम्पन्न विश्व वातावरण दिवस कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजनाले जनाएको छ।

Previous Post

सेवा दिन सुङ्देल पुग्याे केपीलासगढी, एकीकृत घुम्ती सेवा शिविरबाट १७० जना लाभान्वित

Next Post

प्रधानमन्त्री शाहको तस्बिर सहित पासाङ शेर्पा पुगे सगरमाथाकाे शिखरमा

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly