Tuesday, September 22, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रधानमन्त्री शाहको तस्बिर सहित पासाङ शेर्पा पुगे सगरमाथाकाे शिखरमा

Radio Everest by Radio Everest
June 6, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २३, सोलुखुम्बु ।  आरोही पासाङ शेर्पाले प्रधानमन्त्री बालेनको तस्वीर सगरमाथाको चुचुरोमा पुर्याएका छन् ।  न्यु नेपाल थ्याङ्क यु जेन जी लेखिएको प्लेकार्ड सहित उनि सगरमाथाको चुचुरोमा पुगेका हुन् ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका –५ जैदुका शेर्पाले २०२६ मे २० तारिख बिहान ५ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर नेपालको राष्ट्रिय झण्डासँगै प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर प्रदर्शन गरेको जनाइएको छ ।

 सगरमाथा आरोहणपछि शेर्पाले शिखरबाट प्रधानमन्त्री शाहको तस्बिर सार्वजनिक गर्दै सफल आरोहणको सन्देश दिनुभएको बताइएको छ । उहाँको यस कार्यलाई व्यक्तिगत उपलब्धिसँगै राष्ट्रिय गौरव र सगरमाथा आरोहण परम्पराको निरन्तरताका रूपमा समेत हेरिएको छ । लामो समयदेखि हिमाल आरोहण क्षेत्रमा सक्रिय शेर्पाले यसअघि पनि विभिन्न हिमालहरूमा सफल आरोहण गरिसक्नुभएको स्थानीयवासीले बताएका छन्।

यस पटकको सगरमाथा आरोहणमा उहाँले प्रतिकूल मौसम र उच्च हिमाली चुनौतीबीच निर्धारित समयमै शिखर चुम्न सफल हुनुभएको जनाइएको छ । सोलुदुधकुण्ड नगरपालिका–५ का स्थानीय बासिन्दासमेत रहेका शेर्पाको सफलताले समग्र सोलुखुम्बु जिल्लाको गौरव बढाएको भन्दै स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाले बधाई व्यक्त गरेका छन्।

Previous Post

तल्लो सोलु जलविद्युत आयोजनाद्वारा ५४औँ विश्व वातावरण दिवस विविध कार्यक्रमसहित मनाइयो

Next Post

रास्वपा सोलुखुम्बुको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा कार्की पुनः चयन

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
0
Next Post
रास्वपा सोलुखुम्बुको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा कार्की पुनः चयन

रास्वपा सोलुखुम्बुको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा कार्की पुनः चयन

Discussion about this post

Everest Highlights

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026
दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly