Sunday, June 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

Radio Everest by Radio Everest
June 7, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २४, सोलुखुम्बु  । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ र ३ को सार्वजनकि सुनुवाई सम्पन्न भएको छ ।  आइतबार सम्बन्धित वडाका अध्यक्षहरूको अध्यक्षतामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।  वडा नम्बर २ काँगेल र वडा नम्बर ३ पञ्चनले विगत १ वर्षमा सम्पादन गरेका बजेट नीति तथा कार्यक्रमको सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।

सार्वजनिक सुनवाईमा वडा नम्बर २ का अध्यक्ष युजन बस्नेतले वडामा प्राप्त सिलिङ बजेटको अधीनमा रहेर काम गरिएको बताउँदै आफ्नो कार्यकालमा के कस्ता काम गर्न सकिन्छ ति कामहरूलाई ध्यानपूर्वक सम्पन्न गर्ने उद्देश्य रहेको बताउनुभएको थियो । काँगेलमा आर्थिक वर्ष २०८२/८३ मा ६५ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिएको उहाँले उल्लेख गर्नुभयो ।

 यस्तै वडा नम्बर ३ पञ्चनको सार्वजनिक सुनवाई सोही वडाका अध्यक्ष इन्द्रमणि दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो ।  अध्यक्ष दाहालको अध्यक्षतामा सम्पन्न सुनवाईमा वडाका पूर्व वडा अध्यक्ष भूपध्वज राई सहित स्थानीय बुद्धिजीवी तथा समाजसेवीको उपस्थिति रहेको थियो ।   
 
Previous Post

निरन्तर वर्षाका कारण ऐसेलुखर्कका विभिन्न वडामा क्षति, तीन घर बस्न नहुने अवस्थामा

Related Posts

रास्वपा सोलुखुम्बुको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा कार्की पुनः चयन

प्रधानमन्त्री  शाहको तस्बिर सहित  पासाङ शेर्पा पुगे सगरमाथाकाे शिखरमा

June 6, 2026
0
तल्लो सोलु जलविद्युत आयोजनाद्वारा ५४औँ विश्व वातावरण दिवस विविध कार्यक्रमसहित मनाइयो

June 5, 2026
0

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

June 7, 2026
निरन्तर वर्षाका कारण ऐसेलुखर्कका विभिन्न वडामा क्षति, तीन घर बस्न नहुने अवस्थामा

निरन्तर वर्षाका कारण ऐसेलुखर्कका विभिन्न वडामा क्षति, तीन घर बस्न नहुने अवस्थामा

June 7, 2026
रास्वपा सोलुखुम्बुको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा कार्की पुनः चयन

रास्वपा सोलुखुम्बुको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा कार्की पुनः चयन

June 7, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly