Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

वडा अध्यक्ष सागर राईको पहलमा बन्यो जन्तेढुंगा–६ को वडा भवन

Radio Everest by Radio Everest
June 8, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सबिना राई, जेठ २५ सोलुखुम्बु । खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नं. ६ को नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ । लामो समयदेखि निर्माण हुन नसकेको वडा कार्यालय भवन वडा अध्यक्ष सागर राईको विशेष पहलमा निर्माण सम्पन्न भएपछि आईतबार कोशी प्रदेश सभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईको प्रमुख आतिथ्यतामा नवनिर्मित भवन उद्घाटन गरिएको हो ।

कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको जानकारी वडा अध्यक्ष सागर राईले दिनुभयो । नवनिर्मित भवनका लागि आवश्यक जग्गा स्थानीय समाजसेवी तिलकराम राई तथा उहाँकी श्रीमती राजकुमारी राईले उपलब्ध गराउनुभएको थियो । उद्घाटन कार्यक्रममा गाउँपालिकाका कर्मचारीहरूले स्वच्छ, निष्पक्ष, पारदर्शी, जनमुखी तथा भ्रष्टाचारमुक्त सार्वजनिक प्रशासन स्थापना गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए । अभाव, दबाब र प्रभावबाट मुक्त भई नागरिक हितलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्ने तथा सार्वजनिक प्रशासनका मूलभूत सिद्धान्तलाई आत्मसात् गर्दै काम गर्ने प्रतिबद्धता कर्मचारीहरूले जनाएका छन् ।

वर्षौंदेखि आफ्नै सुविधासम्पन्न भवनको अभाव झेल्दै आएको वडा कार्यालयले अब नयाँ भवनबाट सेवा सञ्चालन गर्ने भएपछि स्थानीयवासी समेत उत्साहित बनेका छन् । भवन उद्घाटनमा गाउँपालिका अध्यक्ष अरुणादेवी राई, उपाध्यक्ष खेम बहादुर खड्का तथा जिल्ला समन्वय समिति खोटाङका सदस्य मेहन सुप्तिहाङको विशेष उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक तथा गाउँपालिकाका कर्मचारीहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

Previous Post

काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

Next Post

तिङ्लाका खड्का काठमाडौंबाट पक्राउ, कैद तथा जरिवाना भुक्तानीका लागि कारागार पठाइयो

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly