Monday, June 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकाेशी ८ रणेममा सार्वजनिक सुनुवाइ सम्पन्न

Radio Everest by Radio Everest
June 8, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

सोलुखुम्बु, असार ८ गते। थुलुङ्ग दुधकाेशी –८ रणेममा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयले चालु आर्थिक वर्षमा सञ्चालन गरेका योजना तथा कार्यक्रमको प्रगति समीक्षा र नागरिकका गुनासा तथा सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

वडा अध्यक्ष राजेशबाबु किराँतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, महिला प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।

सुनुवाइका क्रममा सहभागीहरूले वडाको विकास निर्माण, सेवा प्रवाह तथा स्थानीय आवश्यकतासँग सम्बन्धित विभिन्न प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए। उठाइएका विषयमा वडा कार्यालयले आवश्यक जानकारी तथा जवाफ दिएको जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष किराँतीले नागरिकबाट प्राप्त सुझाव र प्रतिक्रियालाई सकारात्मक रूपमा ग्रहण गरिएको बताउनुभयो। उहाँले जनताका अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर आगामी योजना तथा कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो।

वडा कार्यालयका अनुसार चालु आर्थिक वर्षमा वडा नम्बर ८ मा विनियोजित ६५ लाख रुपियाँ बजेट विभिन्न विकास निर्माण तथा सेवा प्रवाहका कार्यक्रममार्फत कार्यान्वयन गरिएको छ।

स्थानीय तहमा सुशासन, पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने माध्यमका रूपमा सार्वजनिक सुनुवाइ प्रभावकारी रहेको सहभागीहरूले बताएका छन्। कार्यक्रमले वडा कार्यालय र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै सेवा प्रवाहप्रति नागरिकको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Previous Post

तिङ्लाका खड्का काठमाडौंबाट पक्राउ, कैद तथा जरिवाना भुक्तानीका लागि कारागार पठाइयो

Next Post

सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

Related Posts

वडा अध्यक्ष सागर राईको पहलमा बन्यो जन्तेढुंगा–६ को वडा भवन

वडा अध्यक्ष सागर राईको पहलमा बन्यो जन्तेढुंगा–६ को वडा भवन

June 8, 2026
0
काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

June 7, 2026
0
Next Post
सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

Discussion about this post

Everest Highlights

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

June 8, 2026
थुलुङ दुधकाेशी ८ रणेममा सार्वजनिक सुनुवाइ सम्पन्न

थुलुङ दुधकाेशी ८ रणेममा सार्वजनिक सुनुवाइ सम्पन्न

June 8, 2026
तिङ्लाका खड्का काठमाडौंबाट पक्राउ, कैद तथा जरिवाना भुक्तानीका लागि कारागार पठाइयो

तिङ्लाका खड्का काठमाडौंबाट पक्राउ, कैद तथा जरिवाना भुक्तानीका लागि कारागार पठाइयो

June 8, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly