Monday, September 21, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

Radio Everest by Radio Everest
June 8, 2026
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ २५, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाकी ४४ वर्षीया हेमकुमारी कार्की र उहाँको नवजात शिशुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । जिल्ला अस्पताल फाप्लुमा आवश्यक सघन उपचार सेवा उपलब्ध नभएपछि उनीहरूलाई उद्धार गरी राजधानी रेफर गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्कीले गर्भावस्थाको ३२ हप्तामै सोमबार बिहान ९ः४१ बजे शिशुलाई जन्म दिनुभएको थियो। उहाँाकाे उद्दारमा  समाजसेवी युवा नेताहरू अस्वीन बाबु थापा र नविन थापाकाे विशेष सक्रियता पछी समन्वय सफल भएकाे थियाे ।

समयअघि नै जन्मिएका कारण नवजात शिशुमा गम्भीर श्वासप्रश्वास समस्या देखिएको अस्पतालले जनाएको छ। साथै, पाँचौँ गर्भका कारण आमाको पाठेघर कमजोर भई अत्यधिक रक्तस्राव भएको थियो। थुलुङ दुधकोशी गाउँपालिका र जिल्ला अस्पताल फाप्लुको सिफारिस तथा चिकित्सकको रेफर पत्रका आधारमा जिल्ला प्रशासन कार्यालयले हवाई उद्धारको पहल गरेको थियो।

प्रशासनले ‘राष्ट्रपति महिला उद्धार कार्यक्रम’ अन्तर्गत हेलिकप्टर व्यवस्था गरिदिन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग अनुरोध गरेपछि उद्धार सम्भव भएको जनाएको छ। हाल आमा र शिशुको हाल त्रिवि शिक्षण अस्पताल वा थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालमा थप उपचार भइरहेको जनाइएको छ।

Previous Post

थुलुङ दुधकाेशी ८ रणेममा सार्वजनिक सुनुवाइ सम्पन्न

Next Post

फाप्लुमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

Related Posts

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
0
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
0
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
0
१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

१५ वर्षमै उद्यमी बनेकी अन्जिता : ५ सय रुपैयाँबाट सुरु गरेको व्यवसाय अहिले आम्दानीको आधार बन्दै

September 20, 2026

Discussion about this post

Everest Highlights

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

दिप्लीघाटको बेलीब्रिज जोखिममा, सवारीसाधन सञ्चालनमा सतर्कता अपनाउन आग्रह

September 20, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

बालमैत्री वडा बन्दै फाप्लु : घोषणाको तयारी तीव्र

September 21, 2026
मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

मकैबारी हेरचाह गर्न बसेका शेर्पामाथि भालुको आक्रमण

September 21, 2026
त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

त्रियुगा–१० को कांग्रेस सचिवमा नवराज खनाल

September 21, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly